५ न : वडा देबघाटमा नेपाली कांग्रेस बाट वडा अध्यक्ष पदका लागि ५ आकांक्षी

images
  • 660
    SHARES
  • चैत्र २६, २०७८ शनिबार
    ५ न : वडा देबघाटमा नेपाली कांग्रेस बाट वडा अध्यक्ष पदका लागि ५ आकांक्षी
    images

    देवघाट तनहुँ

    स्थानीय तहको निर्वाचन नजिकै संगै देशको विभिन्न स्थानीय तहहरु गाउँपालिका,नगर पालिका,उप-महानगर पालिका,महानगर पालिकाहरुमा विभिन्न पार्टीका उम्मेदवारहरुको आकांक्षी यतिबेला धेरै देखिएको छ।

    finallll.jpg

    यसैबीच देवघाट गाउँपालिकामा वडा नम्बर ५ मा पनि नेपाली कांग्रेस पार्टी वडा नम्बर ५ बाट वडा अध्यक्षमा ५ जनाले आकांक्षी देखाएका छन् । जसमा नेपाली काङ्ग्रेस देवघाटका उप-सभापति पुरुषत्तम शर्मा पण्डित,नेपाली काङ्ग्रेस देवघाट ५ का सभापति सोमनाथ ढकाल,देवघाट ५ का पुर्व सभापति पुर्ण बहादुर कुवर,देवघाट तरुण दलका उपाध्यक्ष अमर बहादुर फेवाली,नेपाली काङ्ग्रेस देवघाटका सक्रिय युवा शम्भु गुरुङले आकांक्षी रहेको देवघाट नेपाली काङ्ग्रेस पार्टी सभापति तिल बहादुर थापाले जानकारी दिनुभयो थिए।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend