फोहोरमैला व्यवस्थापन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता

images
  • 443
    SHARES
  • भाद्र २, २०७९ बिहीबार
    फोहोरमैला व्यवस्थापन सम्बन्धि वक्तृत्वकला प्रतियोगिता
    images

    देवघाट तनहुँ:भदौ २ सुस्मा गुरुङ

    तनहुँ देवघाटमा लियो क्लब अफ देवघाट चौतारीको आयोजनामा"फोहोरमैला व्यवस्थापन" शिर्षकमा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

    lllllllllllllllllllllllll.jpg

    आज देवघाट गाउँपालिका वडा नम्बर ५ गोहिटार स्थित रहेको सिद्वमहाकाली माध्यमिक विद्यालयमा सो प्रतियोगिता सम्पन्न भएको हो । सो प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्रा लक्ष्मी किजिमले प्रथम स्थान हासिल गरेका थिए, द्वितीय स्थान कक्षा १० मा अध्ययनरत छात्रा मंजिता थापा र द्वितीय स्थान कक्षा ९ मा अध्ययनरत गंगा आले हासिल गरेका थिए ।9900.jpg

    लियो डिस्टि्क्ट 325R का रिजन 6 का प्रमुख लियो आत्माराम पाण्डेयको प्रमुख अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा देवघाट वडा नं ५ गोहिटार स्थित रहेको सिद्ध महाकाली माध्यमिक बिद्यालयका प्रधानाध्यापक बासुदेव तिवारीको बिशिस्ट अतिथिमा कार्यक्रम सम्पन्न भएको थियोे । कार्यक्रम लियो क्लव अफ देवघाट चौतारीका अध्यक्ष लियो सम्राट अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend