देवघाट गाउँपालिका विकास निर्माण कार्यमा अघि बढ्यो

images
  • 388
    SHARES
  • भाद्र २०, २०७९ सोमबार
    देवघाट गाउँपालिका विकास निर्माण कार्यमा अघि बढ्यो
    images

    भदौ २० गते देवघाट

    देवघाट गाउँपालिका २०७९/८० आर्थिक वर्षको विनियोजित बजेटको योजना अनुसार देवघाट ५ को इलाका प्रहरी कार्यलय देखि गाउँपालिका कार्यलय तर्फ आउने मार्गमा दुवै तर्फ पक्की नाला , रेडक्रस मार्गको अधुरो ढलान मार्ग र बद्रिमुक्ति टोल विकास संस्था र गणेश टोल विकास संस्था जोड्ने भलेनी खोल्सामा कल्भर्ड निर्माणको लागि प्राविधिक टोलि सहित तुरुन्त कार्य सुचारु गर्ने आज देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो।

    ggggggggggggggggggggggggggggggg.jpgphoyp.jpghhju.jpgre345.jpgmmm.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend