देवघाट गाउँपालिका अध्यक्ष कप उपाधीको लागि भोलि घिनटार र दासढुङ्गा भिड्ने

images
  • 1.4K
    SHARES
  • आश्विन १३, २०७९ बिहीबार
    देवघाट गाउँपालिका अध्यक्ष कप उपाधीको लागि भोलि  घिनटार र दासढुङ्गा भिड्ने
    images

    करिस्मा गुरुङ देवघाट तनहुँ:असोज १३ गते

    तनहुँको देवघाट गाउँपालिका खेल मैदानमा देवघाट फुटबल संघको आयोजनामा प्रथम देवघाट गाउँपलिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता यहीँ असोज ५ गते बाट सञ्चालन भइ रहेको छ।

    xxxxxxxxxxxxxxxxxxx.jpg

    आज पनि सेमिफाइनल दुई खेल सम्पन्न भएको छ।पहिलो खेलमा दासढुङ्गा फुटबल क्लबले आयोजकलाई ३-१ गोलअन्तरले दासढुङ्गा फुटबल क्लब बिजयी भएको थियो। तेस्तै दोस्रो खेलमा घिनटार फुटबल क्लबले टि वाइ सि फुटबलमाथी ५-१ गोलअन्तरले घिनटार फुटबल क्लब बिजयी भएको थियो। भोलि दिउँसो ठिक १ बजे फाइनल खेल उपाधिको लागि घिनटार फुटबल क्लब र दासढुङ्गा फुटबल क्लब बीच भिड्ने आयोजकले बिहानी मिडियालाई जानकारी दिए।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend