देवघाट तनहुँ:२०७९ कार्तिक २० गते

तनहुँको देवघाटधाम गण्डकी परिक्रमा महोत्सव भोलि बिहाना ७ बजे वेणी संगम देखी सुरु हुँदै सिद्धेश्वर मन्दिर,मणिमुकेन्देश्वर मन्दिर,विद्येश्वर मन्दिर,हरिहर मन्दिर,गणेश मन्दिर,देवघाट बसपार्क,योगी नरहरिनाथ आश्रम गौशाला(वागीश्वरी मन्दिर)आपटारी (दियालो बाङ्गला चोक ) पोखरा बसपार्क गौरेश्वर शिव मन्दिर नारायणगढ,नारायणगढ पुलचोक,होपेश्वर महादेव मन्दिर,मौलाकालिका भगवती मन्दिर,दिव्यधाम मन्दिर,बेसक्याम्प,केलादी क्षेत्र,हर्दि ,देवपुर तनहुँ नेछेन थार्वालिङ्ग बौद्ध गुम्बा,भूवराह मन्दिर हुँदै मणिमुकेन्देश्वर चक्रवर्ती आश्रम आएर समापन गर्ने भएको छ। सो देवघाटधाम गण्डकी परिक्रमा महोत्सवमा भोलि बिहाना ७ बजे हुने हुँदा सहभागीताको लागि सम्पुर्ण महानुभावहरुमा सादर निमन्त्रणा समेत गरिएको छ।



