देवघाट ३ नम्बर वडामा १४ बुदे माग पछि मात्रै मतदान सुरु भएको थियो

images
  • 883
    SHARES
  • मंसिर ४, २०७९ आइतबार
    देवघाट ३ नम्बर वडामा १४ बुदे माग पछि मात्रै मतदान सुरु भएको थियो
    images

     करिस्मा गुरुङ देवघाट तनहुँ:२०७९ मंसिर ४

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ३ ल्हुङ्ग्ग्रीङ्ग मतदान स्थलमामा ३ वडा बासीहरुले १४ बुदे माग नेपाली काङ्ग्रेस ३ नम्वर वडा सभापति गंगा सिं बि क.नेकपा एमाले ३ नम्बर वडाका हर्क बहादुर थापामगर,माओवादी केन्द्रका भिम बहादुर रानामगरलाई संयुक्त रुपमा पेश गरे पछि तुरुन्तै गठबन्धनको तर्फबाट क्षेत्र नं १ प्रतिनिधी सभा सदस्य उमेदवर राम चन्द्र पौडेल प्रदेश सभा सदस्य क्षेत्र न: १ (ख) उम्मेदवार हरि चुमान,एमालेका प्रतिनिधी सभा सदस्य तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार एक बहादुर राना र प्रदेश सभा सदस्य तनहुँ क्षेत्र न: १ (ख) उम्मेदवार पुर्ण बहादुर गुरूङ्ग र स्वतन्त्र तर्फ गोविन्दराज जोशीलाई जानकारी गराए पछि मात्रै मतदान सुचारु भएको बिहानी मिडिया लाई जानकारी दिए। सो १४ बुदे मागको नेतृत्व भने ३ नम्बर वडाका युवा भक्त बहादुर थापामगरले गरेका थिए। १४ बुदे मग पत्रमा यि कुराहरू उल्लेख गरिएको छ।

    315892126_665311901930231_5114861177502228664_n (1).jpg315879195_848450446184170_668001248730909224_n (1).jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend