देवघाट तनहुँ,
स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाउदै गइ रहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेपाली काङ्ग्रेस पार्टीले पालिकाको ५ वटा वडा मध्य ३ वटा वडामा उम्मेदवार तयार परेका छन्।
देवघाट नेपाली काङ्ग्रेस पार्टीले ३ वटा वडाहरुमा अध्यक्ष पदका लागी सर्वसहमत उम्मेदवार तयार पारेका छन् देवघाट १ वडामा मुक्तिलाल थापा, देवघाट २ वडामा मिन बहादुर राना र देवघाट ३ वडामा टेक बहादुर आले रहेको छ।

तेस्तै:नेपाली काङ्ग्रेस पार्टीले देवघाट गाउँपालिकाको अध्यक्ष,उपाध्यक्ष र देवघाट ४/५नम्बरको वडा अध्यक्षको भने सहमति नजिकै पुगेको भित्री स्रोत बाट बिहानी मिडिया डट कम लाई जानकारी दिएको छ।