देवघाट गाउँपालिकामा हिमालय पौडेलले ,अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिए

images
  • 459
    SHARES
  • बैशाख १२, २०७९ सोमबार
    देवघाट गाउँपालिकामा हिमालय पौडेलले ,अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिए
    images

    देवघाट तनहु,

    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाउदै गइ रहेको छ।भने स्वतन्त्र उम्मेदवार दिनेहरु पनि आइरहेको छ।तनहुँको देवघाट गाउँपालिकामा हिमाल पौडेलले देवघाट गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएको छ।

    आज बिहान करिब ११ बजेर ३५ मिनेटको समयमा उहाँले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत थमनसिङ्ग थापाले जानकारी दिनुभयो। पौडेललाई प्रस्तावकमा पुर्ण बहादुर कार्कि र समर्थकमा बिष्णुप्रसाद अधिकारी रहेका छन। स्वतन्त्र उम्मेदवार दिने पौडेल नेकपा एमालेका हुन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend