देवघाट तनहुँ:
तनहुँको देवघाट गाउँपालिका रहेको निर्वाचन कार्यालयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देवघाट गाउँपालिकाको १ नम्बर वडाको अध्यक्ष पदमा खेमलाल गुरुङले उम्मेदवार दिएको छ।
तेस्तै:वडा १ को वडा सदस्यमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीका निरमाया रानाले उम्मेदवार मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत थमनसिंङ्ग थापाले जानकारी दिनुभयो।



