देवघाट तनहु,
स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ,भने स्वतन्त्र उम्मेदवार दिनेहरु पनि आइरहेको छ।तनहुँको देवघाट गाउँपालिकामा पनि छविजंङ्ग वंशी ठकुरीले देवघाट गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिए छ।
आज दिउँसो करिब ३ बजेको समयमा उहाँले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत थमनसिङ्ग थापाले जानकारी दिनुभयो।
ठकुरी नेपाली काङ्ग्रेस पार्टीका युवा नेता हुन्



