नेकपा (एकीकृत) समाजवादी पार्टी देवघाटको ५ वडा अध्यक्षमा निशान श्रेष्ठ मनोनयन दर्ता

images
  • 642
    SHARES
  • बैशाख १२, २०७९ सोमबार
    नेकपा (एकीकृत) समाजवादी पार्टी  देवघाटको ५ वडा अध्यक्षमा निशान श्रेष्ठ मनोनयन दर्ता
    images

    देवघाट तनहुँ,

    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेकपा (एकीकृत) समाजवादीपार्टीले वडा ५ को वडा अध्यक्ष पदमा मनोनयन दर्ता गरेको छ।

    नेकपा (एकीकृत)समाजवादी पार्टी देवघाट गाउँपालिकाको वडा ५ को अध्यक्ष पदमा उम्मेदवार निशान श्रेष्ठ र वडा सदस्यहरुमा बिश्वनाथ मिश्र,धिरज गुरुङ,बिष्णुमाया परियार र कमला न्यौपाने साहीले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत ठमनसिंङ्ग थापाले जानकारी दिनुभयो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend