देवघाट तनहुँ,
देवघाट तनहुँ, स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेकपा (एकीकृत समाजवादी) पार्टीले गाउँपालिकाको अध्यक्षर उपाध्यक्ष पदमा मनोनयन दर्ता गरेका छन।
नेकपा (एकीकृत समाजवादी) पार्टीले गाउँपालिकाको अध्यक्ष पदमा संजय पौडेल र उपाध्यक्ष चिज कुमारी परियारले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत थमनसिंङ्ग थापाले जानकारी दिनुभयो।



