देवघाट तनहु,
स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ,भने स्वतन्त्र उम्मेदवार दिनेहरु पनि आइरहेको छ।तनहुँको देवघाट गाउँपालिकामा राष्ट्रिय युवा संघका जिल्ला सह-संयोजक सुकु लाल गुरुङले पनि देवघाट गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिए छ।
आज अपह्रन ४ बजेको समयमा गुरुङले अध्यक्ष पदमा आफ्नो मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत थमनसिङ्ग थापाले जानकारी दिनुभयो।



