देवघाट गाउँपालिकाको अध्यक्ष पदमा ९ जनाको उम्मेद्वारी

images
  • 762
    SHARES
  • बैशाख १३, २०७९ मंगलबार
    देवघाट गाउँपालिकाको अध्यक्ष पदमा ९ जनाको उम्मेद्वारी
    images

    देवघाट तनहुँ,

    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता हिजो गरि सकेको छ भने देवघाट गाउँपालिकाको अध्यक्ष पदमा ९ जनाको उम्मेद्वारी परेको छ। जसमा ४ स्वतन्त्र सहित ५ वटा राजनैतिक दलले सहभागीता जनाएको छ।

    अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी(एमाले)बाट दुर्ग बहादुर थापा,नेपाली काङ्ग्रेस पार्टीबाट तिल बहादुर थापा,नेकपा माओवादी केन्द्रबाट सुशील नेपाल,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कृष्ण प्रसाद आचार्य,नेपाल कम्युनिस्ट पार्टी(एकीकृत सामजबादी) बाट संजय पौडेल र स्वतन्त्रबाट छवि जंग वंशी ठकुरी,भिम बहादुर राना,हिमालय पौडेल,शुकुलाल गुरुङले मनोनयन दर्ता गरेको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend