देवघाट गाउँपालिका अध्यक्ष पदमा भिम बहादुर राना स्वतन्त्र उम्मेद्वारी

images
  • 412
    SHARES
  • बैशाख १३, २०७९ मंगलबार
    देवघाट गाउँपालिका अध्यक्ष पदमा  भिम बहादुर राना स्वतन्त्र  उम्मेद्वारी
    images

    देवघाट तनहु,

    नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सदस्य भिम रानालाई पार्टीले टिकट नदिए पछी अध्यक्ष पदम स्वतन्त्र उम्मेद्वारी मनोनयन दर्ता गरेका हुन्।

    देवघाट गाउँपालिकाको समाजसेवी लोकप्रिय युवा नेता रानाले जनताको मनोभावनालाई बुझेरै आफुले स्वतन्त्र उम्मेद्वारी दर्ता गरेको उहाँले बताउनुभयो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend