देवघाटका रमेश आलेको मोटरसाइकल चोरी

images
  • 317
    SHARES
  • पौष २, २०७९ शनिबार
    देवघाटका रमेश आलेको मोटरसाइकल चोरी
    images

    तनहुँ:२०७९ पौष २

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी निवासी रमेश आलेको मोटरसाइकल चोरी भएको छ । वर्ष २६ का रमेश आलेको मोटरसाइकल घरमा राखेको स्थान बाट पौष १ गते राती करिब १ बजेको समय चोरी भएको आलेले बिहानी मिडियालाई जानकारी दिएको छ।

    बा.प्र.०२०२० प. ८४९८नम्बर लेखिएको कालो र सुन्तला कलरको मोटरसाइकल चोरी भएको थाहा पाए पछि आज बिहाना देवघाट ईलाका प्रहरी कार्यालयमा पुगि खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै निवेदन समेत पेश गरेको आलेले बिहानी मिडियालाई जानकारी दिएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend