झापामा ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटोफिचर ),

images
  • 194
    SHARES
  • कार्तिक ७, २०७८ आइतबार
    झापामा ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश, अध्यक्ष ओलीद्वारा स्वागत (फोटोफिचर ),
    images

    झापामा ३ हजार माओवादी कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

    चर्चित व्यवसायी दुर्गा प्रसाईंसमेतको प्रयासमा ठूलो संख्यामा माओवादी कार्यकर्ता एमाले आएका हुन् । झापाको विर्तामोडमा आइतबार भएको कार्यक्रम एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका लगाएर स्वागत गर्नुभएको छ । एमाले झापाका अध्यक्ष चिन्तन पाठकका अनुसार करिव ३ हजार माओवादीसहित विभिन्न पार्टीका कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।माओवादीको जनयुद्धकालदेखि नै प्रचण्डसँग नजिक रहेर काम गर्नुभएका प्रसाईं पछिल्लो समय एमालेमा सक्रिय रहनुभएको छ ।कार्यक्रमाम संविधान सभा अध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, स्थायी कमिटी सदस्य लेखराज भट्ट, पूर्वमन्त्री अग्नि खरेल, अनेरास्ववियुका अध्यक्ष सुनिता बराललगायतको उपस्थिति छ ।

    jhapa1.jpg

     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend