कर्तव्यप्रतिको इमानदारीले आगो र पानीको पर्वाह गर्दैन भनिन्छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सक्रियताले त्यही उक्ति पुष्टि गर्छ । ७२ वर्षको उमेरमा पनि
दमौली, मङ्सिर ३० तनहुँको भानु नगरपालिका–७ वसन्तपुरमा रहेको प्रसिद्ध थानीमाई मन्दिर धार्मिक गन्तव्यस्थलका रूपमा विकास भइरहेको छ । पृथ्वीराजमार्गको डुम्रेबाट पुर्कोट बाइँसजागर हुँदै सहजै पुगिने थानीमाई
चितवन,मंसिर ३० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा रुचि बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । रोकिएका अधुरा कार्यको थालनी
देवघाट मंसिर २९ देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाको नेतृत्वमा तनहुँ क्षेत्र नम्बर १ का सांसद एवं प्रतिनिधि सभा सदस्य माननीय डा.स्वर्णिम वाग्लेलाई देवघाट गाउँपालिकामा भव्य
काठमाण्डाै – पाकिस्तानलाई हराउँदै यूएई पहिलाे पटक एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे पहिलाे सेमिफाइनल खेलमा यूएईले पाकिस्तानलाई ११
काठमाण्डाै – भारतलाई हराउँदै बङ्ग्लादेश १९ वर्षमुनिकाे एसिया कप क्रिकेटकाे फाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे दाेस्राे सेमिफाइनल खेलमा बङ्ग्लादेशले भारतलाई ४ विकेटले हरायाे । भारतले दिएकाे
काठमाण्डाै – पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा धरौटी बुझाएर रिहा हुनुभएको छ । उहाँलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा तथा
काठमाण्डाै – सत्तारूढ दल नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ । आज शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक
काठमाडौँ, मंसिर २९ जिल्ला अदालत,काठमाडौंमा पुगेर पूर्वगृहमन्त्री बालकृष्ण खाँणले धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् । बैंक ग्यारेन्टी पेश गर्न उनी आज (शुक्रबार)
काठमाडौँ, मङ्सिर २९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको जग अझ मजबुत बनाउन नीतिगत सुधार गर्दै वित्तीय हस्तान्तरणलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौं, मंसिर २८ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल काण्ड सरकार र राजनीतिक संलग्नता भएको आरोप लगाएका छन्। तेह्रथुमको वसन्तपुरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड
काठमाडौं, मंसिर, २८ उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ । खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत
भरतपुर, मंसिर २८- चितवनको भरतपुर महानगरपालिका–१९ स्थित शारदा माध्यामिक विद्यालयको बाँझो जमिनमा तोरी खेती गरिएको छ । विद्यालयको करिब तीन बिघा जमिनमा तोरी खेती गरिएको हो
मातृत्व र मातृभूमिप्रतिको दायित्वबोध गराउन मानवसेवा आश्रमले आमा सेमिनार गर्दै आएको छ । मानवता, राष्ट्रियता, परोपकार, राष्ट्रप्रेम तथा आफूलाई जन्मदिने मातापिता र मातृभूमिप्रतिको महत्त्व बोध
२८ मंसिर, काठमाडौं बिहीबार राति नेपालबाट पनि उल्का वर्षाको रमाइलो दृष्य देख्न पाइने भएको छ । यदि आकाश खुलेको रहेछ भने नेपालको जुनसुकै ठाउँबाट पनि खाली
काठमाडौँ, मंसिर २८ लगातार घटेको सुनको मुल्य आज एकैदिन दुई हजार आठ सय रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार एकैपटक दुई हजार आठ
२८ मंसिर, काठमाडौं नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । यसअघि अरुका हकमा राय मिलेको भए
टक्सार, मङ्सिर २७नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताउनुभएको छ । एमाले भोजपुर टेम्केमैयुङ
काठमाण्डाै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले राष्ट्रियसभा चुनावमा अवसर नपाएकालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएको छ । आज बुधवार संस्थापन इतर पक्षको भेला सकिएलगत्तै महामन्त्री थापाले यसअघि चुनावमा
चितवन, मंसिर २७- कालिका नगरपालिका वडा नम्बर १० ले एक करोड लगानीमा निर्माण भएको नयाँ भवनबाट सेवा सुरु गरेको छ । भवनको बुधबार कालिका नगरपालिकाका मेयर
२७ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिकाले बिहीवारदेखि काठमाडौंमा सुर्तीजन्य पदार्थ बेचबिखनमा प्रतिबन्ध लगाएको छ । काठमाडौं महानगरपालिकाले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मंसिर २८ गतेदेखि काठमाडौं भित्र
देवघाट मंसिर २७ भरतपुर १ चितवन देवघाटधाममा रहेको श्रीसीताराम संस्कृत माध्यमिक विद्यालय वि.स.२०३५ सालमा डिल्लीराम बाबा ब्रह्माचारीद्वारा स्थापना गरिएको एक संस्कृत विद्यालय हो । सो विद्यालय अहिले
२७ मंसिर, बारा बारामा प्रहरीको गोली लागेर घाइते एक जनाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच
देवघाट मंसिर २७ भरतपुर १ चितवन देवघाटधाममा रहेको श्रीसीताराम संस्कृत माध्यमिक विद्यालय वि.स.२०३५ सालमा डिल्लीराम बाबा ब्रह्माचारीद्वारा स्थापना गरिएको एक संस्कृत विद्यालय हो । सो विद्यालय