विमानस्थल भनेको पनि एउटा नाका हो । जुन विश्वका विभिन्न देशसँग जोडिएको हुन्छ । त्यसले गर्दा नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय रुटहरुसँग जोडिएका यस्ता विमानस्थलहरु छन्
साउन ५ कोरियामा काम गरेर फर्किएकालाई ईपीएस कोरिया शाखाले भाषा परीक्षाको आवेदन खुलाएको छ । शाखाले आज सूचना निकालेर कोरियामा वैधानिक तरिकाले रोजगार गरेर फर्किएकाले साउन
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी, ललिता निवासलगायतका प्रकरण निश्कर्षमा पुर्याउन नसके देश अप्ठेरो अवस्थामा पुग्ने बताएका छन् । बुधबार ललितपुरमा लाओस राईद्वारा लिखित
साउन ४सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनालाई उच्च अदालत पाटनले १० दिन थुनामा राखेर अनुसन्धान गर्न राजश्व अनुसन्धान विभागलाई अनुमति दिएको छ
भरतपुर भरतपुरस्थित दूरसञ्चार रोडमा मकै पोलेर गुजारा चलाउँदै आएकी वविता गुरूङलाई लायन्स क्लब चितवन मर्सी राइजले ठेला हस्तान्तरण गरेको छ । क्लबका सदस्यहरू ओममाया तामाङ र बिजु
भरतपुर नेपाल मगर सांस्कृतिक संघ चितवन र नेपाल मगर विद्यार्थी संघ चितवनले स्वर्गीय गायक अरूण थापामगरको स्मृतिमा ‘अरूण स्मृति साँझ’ आयोजना गर्ने तयारी गरेको छ । नारायणगढको
ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अनुरोध गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक
कर्मचारी अभावले माग अनुसार अष्ट्रेलियामा रहेका नेपालीहरूलाई राहदानी सेवा प्रदान गर्न समस्या भएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । दैनिक दुई सय जनाले राहदानी नवीकरणको
राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने विषय औचित्यहीन र अनावश्यक भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उनले खर्च घटाउने
साउन ४- नेकपा (एमाले)निकट पत्रकारहरूको संस्था प्रेस चौतारी, नेपालका अध्यक्ष गणेश बस्नेतविरूद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘सुन पास गराएको’
साउन ४- चितवनमा दिनमा दर्जनौपटक बिना सूचना विद्युत् अवरुद्ध हुदा नागरिक समस्यामा परेका छन् । गर्मीको समयमा छिनछिनमा नै बत्ती काटिँदा नागरिक समस्यामा परेका हुन् । नेपाल
साउन ४- नेपाल राष्ट्र बैंकले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल १५५ केजी पुगेको छ । राजस्व अनुसन्धान विभागले लगेको पोकासहितको सुन जोख्दा १५५ केजी
असार ४ दुर्लभ एकसिङ्गे गैँडाको प्रमुख बासस्थानका रुपमा चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात छ । निकुञ्जसँगै यहाँ रहेका सामुदायिक वन पनि गैँडाका लागि उपयुक्त बासस्थानका रुपमा रहेका
साउन ४- कान्तिपुर टिभी एचडीले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाट द फ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ । टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र
साउन ४- व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमास्थलबाट बरामद भएको सुन आफूले नल्याएको बताएका छन्। बिहीबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफ्नो
साउन ४ त्रिभुवन विमानस्थल बाहिरबाट बरामद भएको करिब सय किलो सुन जडित ब्रेक सु ल्याउने कम्पनीका मालिक २१ वर्षीय युवक रहेको पाइएको छ । राजस्व अनुसन्धान विभागका
साउन ४- विदेशी मुद्रा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । अवैधरुपमा उनको साथबाट ४१ हजार ४ सय अमेरिकी
देवघाट । पवित्र धार्मिक तीर्थस्थल देवघाटमा ढुङ्गेधारा निर्माण गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–१ को आँपटारी चोकदेखि देवघाट जाने बाटोको बीच क्षेत्रमा ढुङ्गेधारा निर्माण गरिएको
साउन ४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिएको घटनामा छानबिन गर्न भन्सार विभागले समिति बनाएको छ । विमानस्थलको भन्सारबाट जाँचपास भएको ठूलो परिणामको सुन ट्याक्सीबाट जफत भएपछि
के तपाईँलाई मोबाइल फोन एकैछिन पनि छोड्न गाह्रो हुन्छ ? केही नयाँ आयो कि भनेर छिनछिनमा फोन हेर्नै पर्ने बानी परेको छ ? फोन हेर्यो,
साउन ४ राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरेको सुनको परिमाण आज यकिन गर्ने भएको छ । विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १००
अदालत पाटनले भद्रकुमारी घले सेवा सदनका संरचना तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ । महानगरपालिकाको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि आज
साउन ३ बागमती प्रदेश सरकारका प्रवक्ता गंगानारायण श्रेष्ठले संघीय सरकारले बनाइरहेको साइबर सुरक्षा नीतिमा प्रदेश र स्थानीय तहलाई पनि समेट्न आग्रह गरेका छन् । केन्द्रीकृत मानसिकतामा बन्दै
मनोपरामर्श सेवा अर्थात् अङ्ग्रेजीमा ‘साइकोसोसल काउन्सिलिङ’ भनिन्छ । मानिसमा विभिन्न कारणहरूले गर्दा व्यावहारिक कुराहरू आफूले सोचेजस्तो नहुँदा विभिन्न खालको घटनाले तनाव सृजना गर्दछ । यस्तो तनावले