१० फागुन, काठमाडौं उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाहरुमा देखापरेका समस्या समाधान गर्न गम्भीर भएर लागि परेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात
१० फागुन, काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीका नेताहरुलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । बुधबार दिउँसो अध्यक्ष नेपालसँगै महासचिव बेदुराम भूसाल
देवघाट तनहुँ :फाल्गुन १० तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ भर्जन खोला स्थित रहेको देवघाट भर्जन कालिका माई मन्दिरको शिलान्यास गरिएको छ । आज माननीय राष्ट्रिय
१० फागुन, वीरगञ्ज पर्साको पर्सागढी नगरपालिका–३ मा बुधबार मानव सेवा केन्द्रको भवन शिलान्यास गरिएको छ । पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले दुई कोठे भवन शिलान्यास गरेका
काठमाडौँ, फागुन १० नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आज आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँले आज प्रहरी प्रधान कार्यालयमा राजीनामा बुझाउनुभएको केन्द्रीय प्रहरी
चितवन, फागुन १० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का चितवन संयोजक कृष्ण प्रसाद भुषालले चितवन–२ को उपनिर्वाचनमा पहिले भन्दा धेरै मतान्तरले जित्ने दाबी गरेका छन् । स्वतन्त्र पार्टीको
चितवन, फागुन १० चितवन क्षेत्र नं २ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु भएकोे छ । निर्वाचन आयोगले जारी गरेको सूचनाको
देवघाट तनहुँ : फाल्गुन ९ तनहुँको देवघाटमा ६५ वर्षिय महिला आफ्नै घरमा झुन्डिएर आत्माहत्या गरेको अवस्था फेला परेको छ । देवघाट गापालिका वडा नम्बर ४ मोरिया
पाल्पा, फागुन १० नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख राजन भट्टराईले एमालेले अघि सारेकै उम्मेदवार राष्ट्रपति बन्ने बताएका छन् । प्रेस चौतारी नेपाल पाल्पाले
काठमाडौं, फागुन १० स्कटल्यान्डका प्रशिक्षक सेन बर्गरले नेपाली स्पिनर सन्दीप लामिछानेको प्रशंसा गरेका छन् । नेपालसँगको अन्तिम म्याचमा पराजित भएपछि उनले सन्दीपलाई ‘विश्वस्तरीय बलर’ को संज्ञा
काठमाडौं, फागुन १० अष्ट्रेलियामा अब अन्तर्राष्ट्रिय विद्यार्थीहरूले जुलाई १ बाट प्रारम्भ रुपमा हप्तामा ४८ घण्टा काम गर्न पाउने भएका छन् ।शिक्षा मन्त्रालयको वेभसाइटमा उल्लेख भए अनुसार
काठमाडौँ, फागुन १० राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न कुनै लाभको पदमा बहाल नरहेको र कम्तीमा पैँतालिस वर्ष उमेर पूरा भएको व्यक्ति हुनुपर्नेछ । राष्ट्रपति तथा उपराष्ट्रपतिको
काठमाडौँ, फागुन १० एप्पलको आइफोनका लागि तपाईं कति रकम खर्च गर्न सक्नुहुन्छ ? सायद अधिकतम डेढ दुईलाख सम्म भन्ने जवाफ धेरैको हुनसक्छ । तर एकजना व्यक्तिले
विराटनगर, फागुन १० विराटनगरमा सम्पन्न नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पर्शुराम बस्नेत निर्वाचित भएका छन् । सर्वसम्मत रुपमा बस्नेत अध्यक्ष भएका हुन् । फागुन ७
काठमाडौं, फागुन १० नेकपा एकीकृत समाजवादीले दिउँसो १ बजे सचिवालय बैठक बोलाएको छ । महासचिव डा. बेदुराम भुसालका अनुसार पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्न लागेको
ढोरपाटन,फागुन १० राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बागलुङ आइपुग्नुभएको छ । बागलुङ बजारस्थित बागलुङ कालिकाको दर्शनका लागि राष्ट्रपति भण्डारी यहाँ आउनुभएको हो । नेपाली सेनाको हेलिकोप्टरबाट
काठमाडौं, फागुन १० राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने भएको छ। फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली टुंग्याएको
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार जाँदैछन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बिहान ९ बजेका
९ फागुन, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठसँग भेट गरेका छन् । मंगलबार दिउँसो ओलीलाई भेट्न श्रेष्ठ बालकोट पुगेका थिए
देवघाट तनहुँ : फाल्गुन ९ गते नेपाल मगर संघ, चितवनले ४१औँ राष्ट्रिय मगर स्थापना दिवस मनाउने तयारी गरेका छ। संघले यही फागुन १५ गते नारायणी नदी
९ फागुन, काठमाडौं सरकारले दुबई र कतारमा बाइक राइडर र ट्याक्सी ड्राइभर पदका लागि वैदेशिक रोजगारीमा जान रोक लगाएको छ । ती मुलुकमा यस्तो पदमा गएका
चितवन, फागुन ९ ब्राईट स्कुल सफ्टवेयरले चितवन भरतपुरमा सेमिनार गर्दैछ । ब्राईट अफिस सिस्टम्स प्रालिले उत्पादन गरेको ‘ब्राईट स्कुल सफ्टवेयर’ बारेमा जानकारी गराउनका लागि सो कार्यक्रम गरिएको
काठमाडौं,फागुन ९ गत माघमा ६४ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार, माघमा ५८ हजार चार सय
भालुवाङ, फागुन ९ नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई आफ्नो पार्टीले शक्तिको बाँडफाँटको रुपमा लिने बताउनुभएको छ । दाङको भालुवाङमा पत्रकारसँग आज कुराकानी