करिष्मा गुरुङ देवघाट तनहुँ : पौष २१ गते देवघाट गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बर वडा अध्यक्ष पुर्ण कुँवरद्वारा ५ वटा ह्वाइट बोर्ड वितरण गरिएको छ ।
चितवन, पुस २१ चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९
२१ पुस, काठमाडौं सीमा क्षेत्रमा हुनसक्ने अवैध गतिविधि रोक्नको लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेको छ । सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा जुत्ताचप्पल उत्पादक,
२१ पुस, काठमाडौं लोपोन्मुख जाति राउटे समुदाय पुर्ख्यौली पेसा काठका भाँडाकुँडा निर्माणसँगै कृषि पेसामा जोडिन थालेको छ । कृषिमा आबद्ध एक राउटे किसान उत्कृष्ट किसानका रूपमा
चितवन, पुस २१ चितवनको भरतपुर महानगरपालिकामा सहज खानेपानी वितरणका लागि नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माण अन्तिम चरणमा पुगेको छ । आउँदो फागुन १४ गतेभित्रमा निर्माण सक्ने गरि
चितवन, पुस २१ भरतपुर अस्पतालको सामाजिक सेवा इकाई मार्फत यस अािर्थक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड १६ लाख ७३ हजार ६४३ रुपैयाँ बराबरको
प्रतिमा कुमाल चितवन, पुस २१ चितवनमा यतिबेला शितलहर चलेको छ । पुस माघको जाडो र शीतलहरले विपन्न समुदायलाई एकदमै सताउँछ । यसै विषयलाई दृष्टिगत गरेर भरतपुर महानगरपालिकाको
करिष्मा गुरुङ चितवन, पुस २१ नेपाल मगर साँस्कृतिक संघ चितवनको आयोजनामा भरतपुरमा प्रथम मौलिक कौराहा (कानराहा) प्रतियोगिता हुने गर्ने भएको छ । संघले विहिबार पत्रकार सम्मेलन
चितवन, पुस २१ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सडक बिस्तारको क्रममा पुलचोकदेखि गोन्द्राङसम्म चलाइएको डोजरमा भरतपुर महानगरपालिकाको कुनै पनि हात नरहेको बताएकी छन् । नेपाल सुनचाँदी व्यवसायी
काठमाडौं पुस २१ राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् । उनले आज पूर्वराजा शाहसँग डेढघण्टा लामो कुराकानी भएको आफ्नो
चितवन, पुस २१ भरतपुर अस्पतालको सामाजिक सेवा इकाई मार्फत यस अािर्थक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड १६ लाख ७३ हजार ६४३ रुपैयाँ बराबरको
काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने निर्णय गरिसकेको छ । उसले सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ । साथै, उसले २७
काठमाडौं केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए ।
विराटनगर एमाले प्रदेश १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारीलाई चयन गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले भण्डारीलाई प्रमुख सचेतकमा सर्वसम्मत चयन गरेको हो । भण्डारी
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्र उपलब्ध श्रोत र साधनको दिगो उपयोग गर्दै स्वाधिन र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न स्वदेशी उत्पादनमा वृद्धि गर्न अति आवश्यक भइसकेको
काठमाडौं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने बताएका छन् । उनका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा
२० पुस, वीरगञ्ज प्रहरीले वीरगञ्ज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको
काठमाडौं देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४५२ जनाको पीसीआर र ५४८ जनाको एन्टीजेन विधिबाट परीक्षण
सुरुङ्गा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सुधार नलागे देश गम्भीर आर्थिक सङ्कटमा फस्ने बताएका छन्। झापाको कनकाई नगरपालिकास्थित तुर्सा हेमरम स्मृति प्रतिष्ठानको २६ औँ स्मृति दिवसको
कुरिनटार इच्छाकामनामा पालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल तथा वडा अध्यक्षहरूसमेतको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको
कुरिनटार इच्छाकामनामा पालिकास्तरीय ज्येष्ठ नागरिक समिति गठन भएको छ। बुधबार गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ, उपाध्यक्ष माया सिलवाल तथा वडा अध्यक्षहरूसमेतको उपस्थितिमा १५ सदस्यीय समिति गठन गरिएको
काठमाडौं सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो । बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि
काठमाण्डाै नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको छ । व्यवसायीको चर्को दबाब, राजनीतिक नेतृत्वको निर्देशनपछि नेपाल राष्ट्र बैंकले मार्गदर्शन संशाेधन गरेको हो । राष्ट्र बैंकले भर्चुअल
मधुसूदन दवाडी चितवन, पुस २० चितवन र नवलपरासीको गैँडाकोट जोड्न नारायणी नदीमा सिग्नेचर पुलको निर्माणका लागि दुई कम्पनीले प्रस्ताव पेस गरेका छन् । सडक विभागले गत कात्तिक २