चितवन,पुस १४ भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । महानगरको शिक्षा महाशाखाले आज
कुरिनटार सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यसहित युनाइट प्रोजेक्ट नेपालले चितवनको इच्छाकामना गाउँपालिका र इच्छाकामना गाउँपालिकाभित्रको शिक्षक संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनसँग संयुक्तरूपमा सहमति गरेको छ। इच्छाकामना–४,
करिस्मा गुरुङ देवघाट तनहुँ : मंसिर १४ गते तीन दिन पश्चात तनहुँको देवघाट गाँउपालिकाको सेवा पुनः रूपमा सुचारु भएको छ । गत मंसिर ११ गते देवघाट गाँउपालिकामा
काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच भेट भएको हो । भेटमा
काठमाडौं,पुस १४ गृहमन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत सुरक्षामा खटिएका १९४ सुरक्षाकर्मी फिर्ता भएका छन् । गएको मंगलबार गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि गृह मन्त्रालयले एक विज्ञप्तिमार्फत कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई
काठमाडौं,पुस १४ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारमा सहभागी हुने संकेत दिएका छन् । गैरभौगोलिक कमिटीका नेताहरुलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टी
चितवन, पुस १४ तमू ल्होसारको अवसरमा भरतपुरमा आयोजित रस्साकस्सी (टक अफ वार) प्रतियोगितामा ४० वर्ष माथि समूहका पुरुष प्रथम भएका छन् । ४० वर्ष तलका र ४०
काठमाडौं, पुस १४ नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८५८ जनाको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण
चितवन, पुस १४- तमू ल्होसारको अवसरमा आयोजित ठेलो प्रतियोगितामा भरतपुर–११ गोर्खाली टोलका प्रेम गुरुङ विजयी भएका छन् । ८ जना प्रतिद्वन्द्वीलाई हराउँदै उनी पहिलो भएको तमू ह्युल
काठमाडौं नेपाली कांग्रेस मधेस प्रदेश संसदीय दलको नेतामा कृष्णदेव यादव निर्वाचित भएका छन् । बिहीबार भएको दलको नेताको निर्वाचनमा उनले रामसरोज यादवलाई पराजित गरेका हुन् । मधेस
मुगु पहाडी भेगका सबैजसो विद्यालयमा बिहान १० बजेअघि नै विद्यार्थी कक्षाकोठामा पुगिसक्नु पर्ने नियम छ । यसअघि प्रार्थना, राष्ट्रिय गान गाउने र सामान्य अभ्यास गराइने चलन
काठमाडौं नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेर रौतहट क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका सांसद प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । बिहीबार पत्रकार
तनहुँ : मंसिर १४ गते तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर निवासी बसोबास गर्ने हिमाल आले मगरले न्यानो कपडा वितरण गरेका छन् । आज बिहिवार साँढेबगरमा
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी २९ पुसमा विश्वासको मत लिने गरी तयारी थालेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा २९ पुसमा
काठमाडौं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू राष्ट्रपति बन्न लागेको समाचार सत्यता नभएको बताएका छन् ।बिहीबार पार्टी जनवर्गीय संगठनका प्रतिनिधिसँगको जुम बैठकमा कार्यकर्तालाई सम्बोधन गर्दै
काठमाडौं एकीकृत समाजवादीका प्रवक्तासमेत रहेका उपसचिव जगन्नाथ खतिवडाले कुनै पनि राजनीतिक दलसँग पार्टी एकता गर्ने प्रक्रियाअघि नबढेको स्पष्ट पारेका छन् । एमालेसँग पार्टी एकता हुन लागेको चर्चा
काठमाडौं, पुस १५ सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । प्रहरी प्रधान कार्यालयको
मनाङ हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण
चितवन, पुस १४ नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि गठबन्धन तोडेको बताएका छन् । आज बिहीबार नारायणी अनलाइनसँग कुरा गर्दै
काठमाडौं, पुस १४ पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । लामिछानेको निवेदन उच्च अदालत, पाटनका
काठमाडौं, पुस १४ सेवाग्राहीले लामो समयसम्म पनि चालक अनुमतिपत्र नपाउने समस्या हटाउन सरकारले नयाँ ‘मास प्रिन्टर’ (ठूलो क्षमताको छपाइ उपकरण) खरिदका लागि प्रक्रिया अघि बढाएको छ।
१४ पुस, धरान समूहमा आएका महिलाहरुको कुटपिटपछि घाइते भई मृत्यु भएकी धरान १३ की एकल महिला उषा राईको हत्या मुद्दामा सुनसरी जिल्ला अदालतले आरोपित ३ जनालाई
सियोल दक्षिण कोरियाको राजधानी सियोलबाट करिब २० किलोमिटर दक्षिणमा रहेको ग्वाचेओनमा रहेको दोस्रो ग्योन्गिन एक्सप्रेसवेको ध्वनि प्रतिरोधी सुरुङमा लागेको आगलागीमा परी छ जनाको मृत्यु भएको कोरियाली