काठमाण्डाै धितोपत्र बोर्डले शेयर लगानीकर्तालाई क्षतिबाट बचाउनका लागि क्षतिपूर्ति कोष सञ्चालन गर्ने घोषणा गरेको छ । आज बिहीवार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष २०७९/०८० को
काठमाडौं पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेप) का सदस्य–सचिव
धनगढी प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा बढाउने गरी सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको संशोधन विधेयकको प्रदेश सभामा चर्को बिरोध भएको छ । बिहीबार बसेको सुदूरपश्चिम
वीरगञ्ज प्रहरीले रौतहटबाट एक जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ। प्रहरीले चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योति बहुमुखी क्याम्पसमा सञ्चालन भइरहेको बिबिएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको
काठमाण्डाै प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आउँदाे प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा प्रत्यक्षतर्फ महिलाहरूको सहभागिता बढाउन सबै राजनीतिक दललाई आग्रह गर्नुभएको छ । शासन व्यवस्था
मकवानपुर मकवानपुरको बकैया गाउँपालिकामा विद्यालयका किशोरी र महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरिएको स्यानिटरी प्याडमा पनि कमिसनको खेल रहेको पाइएको छ । आर्थिक वर्ष २०७७/०७८ मा
काठमाडौं अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल आइपुगेका छन्। उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनी आउने भएकाले दिउँसैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको थियो।
काठमाण्डाै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालमा पर्यटन र जलस्रोतको सम्भावना भएजस्तै सूचना र प्रविधिको पनि धेरै ठूलो सम्भावना रहेको बताउनुभयो । आज बिहीवार प्रतिनिधि सभा
काठमाण्डौ इलामको गोलाखर्ककी शोभा चौहानलाई कुनै बेला घर व्यवहार धानेर दुई चार वटा कुखुरा बाख्रा पाल्नु र बालबच्चाको हेरचाह गर्नु नै ठुलो काम हो जस्तो लाग्थ्यो
काठमाण्डौ राष्ट्रिय सभाबाट नागरिकता ऐनको संशोधन विधेयक पारित भएको छ । आज बिहीवार बसेको राष्ट्रिय सभाको दोस्रो बैठकले प्रतिनिधि सभाबाट पारित भएर आएको ‘नेपाल नागरिकता (पहिलो
काठमाण्डाै नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशमा सुशासन नरहेको दाबी गर्नुभएको छ । आज बिहीवार काठमाण्डाैमा आयोजित डा. दीपकप्रकाश बाँस्कोटाद्वारा लिखित निष्ठाको यात्रा नामक कृतिको लोकार्पण
काठमाण्डौ संसदीय समितिले सञ्चार प्रविधिको पूर्वाधार निर्माण व्यवस्थित गर्ने युटिलिटी कोरिडोर सम्बन्धी विधेयक तत्काल पेस गर्न निर्देशन दिएको छ । आज बिहीवार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा
काठमाण्डौ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क लिएर वा फर्जी कागजात बनाएर वैदेशिक रोजगारीमा नपठाउन सम्बन्धित म्यानपावर कम्पनीलाई निर्देशन गरेको छ ।
काठमाण्डाै जनता समाजवादी पार्टी (जसपा) बाट निष्कासनमा परेका बाबुराम भट्टराई पक्षले नयाँ पार्टी दर्ता गरेको छ । आज बिहीवार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता भएको जसपाका
चितवन चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएको घटनालाई लिएर पीडित पक्षले उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई अस्पताल भित्रै थुनेका छन् । पीडित पक्षले उपचारमा चिकित्सक तथा
काठमाडौँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक दुई दिनभित्रै संघ र प्रदेशको चुनावको मिति घोषणा हुने बताएका छन्। बिहीबार प्रेस संगठनका पूर्व पदाधिकारी र प्रदेशका अध्यक्षहरुसँगको
काठमाडौँ नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ। यससँगै
काठमाडौँ बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन्। उनले गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा
काठमाडौँ राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकतासम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन), विधेयक २०७९ माथिको
चितवन नेपाल सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि प्राविधिक समिति गठन गरेको छ । मन्त्रिपरिषद्को साउन ९ गते सम्पन्न बैठकले सहरी
काठमाडौँ राष्ट्रियसभाको आजको बैठकले ‘सपथसम्बन्धी विधेयक, २०७९’ लाई सर्वसम्मतिले पारित गरेको छ। बिहीबार बसेको बैठकमा उक्त विधेयक पारित भएको हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण
काठमाडौं गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले साढे २१ करोड रुपैयाँभन्दा बढीको तास विभिन्न देशबाट आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार
काठमाडौँ राष्ट्रिय गौरवको आयोजनाको अध्ययन प्रतिवेदन, २०७९ सम्बन्धी समितिको प्रतिवेदन राष्ट्रियसभामा पेस भएको छ। बिहीबार बसेको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावलले उक्त
बुवाआमाको आशा भरोसा र बुढेसकालको सहारा छोराछोरी नै हुन्छन् । उनीहरुकै आँखामा बुवाआमाले सपना देख्छन् र बुन्छन् रहरका तानाबाना । तर जब कमाउन हिँडेका छोराहरु