काठमाडाैँ प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्णरूपमा नियन्त्रण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। केही समयता मत्थर हुँदै गएको कोभिड महामारी पुनः विस्तार हुँदै जाने खतरा देखिएको उल्लेख
काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका छन्। बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी
मनिला भूकम्पबाट प्रभावित उत्तरी फिलिपिन्समा सयौं परकम्प आएका छन् । पुनः भूकम्प आउने त्रासमा उत्तरी फिलिपिन्सका बासिन्दा बाहिरै सुतेका छन् । प्रभावित क्षेत्रको राष्ट्रपति फर्डिनान्ड
सङ्खुवासभा प्रसिद्ध धार्मिक स्थल पशुपतिनाथको मन्दिर वरपर सङ्खुवासभाको रुद्राक्षका बिरुवा रोपिएको छ । आजएक कार्यक्रमकाबीच खाँदबारी नगरपालिका, काठमाण्डौ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषको संयुक्त अभियानमा पशुपति
काठमाडाैँ अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म वर एण्ड वधूको केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ। केही दिनमै राेमानियामा हुने
चितवन भरतपुर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आज (विहिबार) सूचना प्रकाशन गरी महानगरले कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई
काठमाडौं राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक वर्ष २०७८२०७९ मा ३ सय ५१ उजुरीहरू फछ्र्यौट गरेको छ । फछ्र्यौट भएकामध्ये नेपाल सरकारलाई नीतिगत ६ र उजुरगत ८५
काठमाडौँ राष्ट्रिय सभाको आजको बैठकमा नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन विधेयक), २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनउपर विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ । भौतिक पूर्वाधार
काठमाडौं इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आयाक्सका रक्षक लिसान्ड्रो मार्टिनेजलाई अनुबन्ध गरेको छ । प्रशिक्षक टेन हाङले ओल्ड ट्राफोर्डमा अर्जेन्टिनी रक्षक मार्टिनेजलाई सन् २०२७ सम्मका
काठमाडाैँ अमेरिकी राष्ट्रपति जो बाइडेनले ओमिक्रोनको नयाँ भेरियन्ट बिए.५ अमेरिकामा पनि भेटिएकोले त्यसबाट सतर्क रहन सबै अमेरिकीहरूलाई आग्रह गरेका छन्। उनले भनेका छन्, अहिले अमेरिकामा पनि सो
काठमाडौं ललितपुर, सिरहा र संखुवासभामा तीनजना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–२१ स्थित सुनील महर्जनको गोठमा एकजना मृत अवस्थामा भेटिएको छन् । उनी सर्लाही
काठमाडौँ कीर्तिमानी गीतकार डा डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन्। काठमाडौँमा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड
काठमाडौं बञ्चरेडाँडाका स्थानीयवासीले काठमाडौं महानगरपालिकाको फोहोर बोकेका गाडी फेरि अवरोध गरेको छ । आज बिहानैदेखि काठमाडौंदेखि फोहोर बोकेर गएको गाडी बञ्चरेडाँडा स्थानीयले रोकेका हुन् । फोहोर बोकेर
काठमाडौं काठमाडौं र बझाङबाट जुवातास खेलिरहेको अवस्थामा १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका१६ मनाङगेट बस्ने दिप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा ५
कञ्चनपुर कृष्णपुर नगरपालिका३ देखतभुलीबाट दुई थान चितुवाको छालासहित दुई जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा डडेल्धुरा अमरगढी नगरपालिका३ काडे घर भएकी ४० वर्षीया
दाङ घोराही उपमहानगरपालिका१४ बस्ने साहिल राईलाई करिब २ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका१५
बारा मधेश प्रदेश ट्रफिक प्रहरी कार्यालय पथलैया बाराले आर्थिक वर्ष २०७८/०७९ मा २२ करोड राजश्व संकलन गरेका छन् । मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले आर्थिक
रसुवा जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी भएका छन् । आमाछोदिङ्मो गाउँपालिका५ ताताेपानीमा जङ्गली च्याउ खाएर ११ जना बिरामी भएका हुन् । बिरामी हुनेहरु रसुवा र लमजुङका
काठमाण्डाै बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्साको धेरै ठाउँमा ठूलो पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ३ घण्टामा यी क्षेत्रमा ठूलो वर्षा भएको छ
काठमाण्डाै आज विश्व हेपाटाइटिसविरुद्धको दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखलाई हेपाटाइटिसविरुद्ध जनचेतना फैलाउने दिवसका रूपमा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । यसवर्षको नारा हेपाटाइटिसविरुद्धको उपचारमा
काठमाण्डाै नेपाल र भारतबीच भएको जीटूजी (सरकारदेखि सरकार) सम्झौता अनुसार रासायनिक मल आउने निश्चित भएको छ । गएको फागुनमा दुई देशबीच पाँच वर्षका लागि जीटूजीको माध्यमबाट मल
कोरोना भाइरसको पहिलो सङ्क्रमित फेला परेको चीनको वुहानमा फेरि लकडाउन गरिएको छ । वुहानको जियाङ्सीयामा चार जनामा कोभिड देखिएपछि तीन दिनसम्म उनीहरूलाई आफ्नो घर वा कम्पाउन्डमा
काठमाण्डाै सुन चाँदीको भाउ आज बढेको छ । सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४हजार ८ सय रुपैयाँमा पुगेको छ । हिजो तोलामा सुन ९४ हजार
कैलाली हरेक वर्ष कर्णाली नदीले धार परिवर्तन गर्दा यहाँका तटीय क्षेत्रका नागरिकलाई समस्या हुन थालेको छ । नदीले बर्सेनि नदीको धार परिवर्तन गर्दै आएको छ । जसले