भदौ ७ भाटभटेनी प्रा.लि.का सञ्चालक मीनबहादुर गुरुङले ललितानिवास क्याम्पभित्रको जग्गा भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा।लि।को नाममा खरिद गरेको बताएका छन् । तर, जग्गा खरिद गर्दा त्यो सरकारी
भदौ ७ शरीरमा तागत घट्दै गए पनि बालकृष्ण अर्यालको कृषि कर्मप्रतिको जाँगर घटेको छैन । ७६ वर्षीय उहाँको पहिचान शिरमा ढाका टोपी, शरीरमा पुराना कोट, पाइन्ट
अष्ट्रेलियाले गायिका समीक्षा अधिकारीको भिसा रद्द गरिदिएको छ । अष्ट्रेलिया सरकारको डिपार्टमेन्ट होम अफेयर्सको वेबसाइटमा भेभो चेक गर्दा समीक्षाको यसअघि लागेको एक वर्षको भिसा देखिएको
म्याग्दीको धवलागिरि गाउँपालिका-२ का करिब चार सय परिवार डेढ महिनादेखि अन्धकारमा छन् । पहिरोले दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृह बगाएपछि लुलाङ, खोरीया, लमसुङ र मेरेनीका
भदौ ७ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको बताएका छन् । बुधवार विज्ञप्ति जारी गर्दैै गौरा पर्वको अवसर
पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । बिहीबार बिहानदेखि पहिरोका कारण अवरुद्ध बनेको सडक केहीबेर सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी यही भदौ १० गते आइतवारका लागि तोकिएको छ । सोहीदिन उनको पैmसलाको अन्तिम टुंगो लाग्नसक्ने बताइएको छ
बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा भएकाे बस दुर्घटनामा ज्यान गुमाएका सात जनाकै परिचय खुलेकाे छ । ज्यान गुमाउनेमा भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६५ वर्षीया मीरादेवी सिंह, ६०
भदौ ७ गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले
६ भदौ, सूचना तथा प्रसारण विभागले सञ्चार प्रतिष्ठानका स्थायी पत्रकारलाई तीन वर्ष अवधिको प्रेस प्रतिनिधि प्रमाणपत्र दिने भएको छ । यसअघि एक वर्षका लागि मात्र दिइने
वैदेशिक रोजगारीको लागि इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रोजगारीमा इटाली पठाइदिन्छु भन्दै तीर्थबहादुर थापासँग चार लाख २५ हजार
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्वप्रधानमन्त्रीहरूलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाउनुभएको छ । बुधवार बसेको प्रतिनिधिसभाको
भदौं ६ नारायणी कला मन्दिरमा भदौं १४ गतेबाट ह्दयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ लाई नाट्य रुपान्तरण गरी मञ्चन गरिने भएको छ । ‘कर्मी चौतारी’ संस्थाले नारायणी
भदौ ६ मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर,
भदौ ६ आफूले काम गरिरहेको कार्यालयमा तपाईंले वर्षमा औसतमा कति दिन बिदा लिनुहुन्छ? बर्गर बनाउने एउटा कम्पनीका एकजना कर्मचारीले त्यहाँ २७ वर्षसम्म काम गर्दा एक दिन
चार देश सम्मिलित महिला टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ९० रनकाे लक्ष्य दिएकाे छ । मलेसियाको वायुमास ओभलमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपालले निर्धारित
भदौ ६ कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको मूल्य घट्न थालेको छ । समितिको वेभसाइटमा राखिएको मूल्य सूचीअनुसार पछिल्लो केही दिनमा गोलभेडाको मूल्य
भदौ ६ काठमाडौंबाट पोखरा हुँदै म्याग्दी सदरमुकाम बेनी जाँदै गरेको बस धादिङको गजुरी गाउँपालिका-२ मा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। धादिङका प्रहरी प्रमुख एसपी
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गर्नुभएको छ । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा
अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु
जापानले पर्सि बिहीवारदेखि फुकुसिमा दाइची आणविक केन्द्रबाट प्रशान्त महासागरमा रेडियोधर्मी विकिरण मिसिएको पानी छोड्ने भएको छ । १० लाख टनभन्दा बढी पानी समुद्रमा छोडिने अधिकारीलाई
भदौ ५ काठमाडौँ महानगरपालिकाबाट कक्षा ११ र १२ मा यस शैक्षिकसत्रका लागि अध्ययन छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीले सम्बन्धित विद्यालय तथा क्याम्पसमा कुनै पनि प्रकारको शुल्क
भदौं ५ चितवनमा कार्यालयमा गएर अक्सफोर्ड कलेजका सञ्चालकसहतिको टोलीले पत्रकारलाई धम्क्याउने कार्य निन्दनीय भएको पत्रकार महासंघ केन्द्रीय समितिले जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आज एक
भदौं ५- विशिष्ट लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझी एकल साँझमा गुन्जने भएका छन् । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा