१३ भदौ, काठमाडौं बहुचर्चित मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजना बुधबारदेखि कार्यान्वयनमा आउँदै छ । पाँच वर्षको समय तोकिएको एमसीसीका परियोजना कार्यान्वयनको अवधि ३० अगस्त २०२३ अर्थात्
निर्देशक प्रितम गुरुङलाई चलचित्र विकास बोर्डले ‘चलचित्र विशेष योगदान सम्मान’ बाट मंगलबार सम्मान गरेको छ । राजधानी काठमाडौंमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मानबाट
भदौ १३ नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले कारागारमै पुगेर भेटेका छन् । खाँणलाई भेट्न हिजो (बुधबार)
भदौ १३ आजदेखि पाकिस्तानको मुल्तानमा सुरु हुन लागेको एसिया कप क्रिकेटको उद्घाटन समारोहमा नेपाली गायिका त्रिशला गुरुङले प्रस्तुति दिने भएकी छन् । समूह ‘ए’ मा रहेका नेपाल
भदौ १३- काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सफलताको शुभकामना दिएका छन् । उनले एसिया कपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्न लागेकोमा
भदौँ १२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग
१३ भदौ, पाल्पा पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिंदा एक महिलासहित तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा यमबहादुर बोहरा, अन्दाजी ५० वर्षीया मनकला
भदौ १३ नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग)मा रक्षाबन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व भदौ १४ गते बिहीबार पर्ने स्पष्ट गरेको छ। यस वर्ष
काठमाण्डौ नेपाल एसिया कप खेल्ने आठौँ टोली बन्ने भएको छ ।नेपालले एसिया कपको उद्घाटन खेलमा आज घरेलु टोली पाकिस्तानसँग खेल्दैछ । मुल्तानमा दिउँसो सवा ३ बजे
१२ भदौ राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० सरकारले खिचडीजस्तो बनाएको टिप्पणी गरेकी गरेकी छन् । मंगलबार उक्त विधेयकमाथि
भदौं १२ भरतपुर–२९ गाईघाट स्थित त्रिशूली नदी किनारमा पिकनिक खाना जादा नदीमा बेपत्ता भएका दुई युवाको खोजीमा सहयोग गरिदिन परिवारले अपिल गरेका छन् । भरतपुर–१० हिमाली पथका
नेपाल गुरुङ समुदायको जनसंख्या विगत १० वर्षमा बढेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा गुरुङको संख्या ५ लाख ४३ हजार ७९० पाइएको छ
चोली मैलै भोमैले तिमीलाई न‘भन्या मात्रै होमन पर्यो पहिल्यै हो यो गीतलाई युट्युबमा हेरौं, – ‘लोभलाग्दो’ भ्युज पाएको छ । टिकटकमा खोजौं, – हजारौं भिडियो बनेका
धनगढी धनगढी उपचारका क्रममा मृत्यु भएका एक महिलाको परिवारलाई २२ लाख क्षतिपूर्ति दिन भएपछि मृतकको परिवारले शव बुझेका छन् । कञ्चनपुर बेलौरीका ५५ वर्षीय ऐजनलाल चौधरीको मृत्युपछि
तनहुँ, भदौ १२ बालिकालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् । प्रहरीले तनहुँ ऋषिङ गाउँपालिका-७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापालाई १२ वर्षीया बालिकालाई बलात्कार
भदौँ १२ पर्यटकहरुले चीन भ्रमणमा जाने अब कोरोना परीक्षण गर्नु नपर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले अगस्ट ३०देखि चीन भ्रमण जानेले व्यक्तिले एन्टिजेन
भदौ १२ – सांसद एवं नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले नेपालको राष्ट्रिय संस्कृति नीति कस्तो हुने भन्नेबारे अध्ययन गरिनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको
बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दासँग विभिन्न चरणमा सरकार र काठमाण्डाै महानगरपालिकाले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै स्थानीयबासिन्दाले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेका छन् । बञ्चरेडाँडा ल्यान्डफिल
१२ भदौ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनलाई तोड्न धेरै कसरत भइरहेको दाबी गरेका छन् । तर सरकारविरुद्ध जति षड्यन्त्र गर्छन्, त्यति उनीहरु जनताको नजरमा गिर्दै
देवघाट भदौ ११ चितवनको श्री सीताराम संस्कृत माध्यमिक विद्यालयमा जनै निर्माणको अभ्यास कार्यक्रम सम्पन्न भएको छ । ऋषितर्पणीको पूर्वावसरमा एवम् संस्कार र संस्कृति जगेर्ना गर्ने उद्देश्यले
तनहुँ, सुर्खेतको बिरेन्द्रनगर नगरपालीका पृतना रोड स्थित बसोबास गर्दै आएको १६ वर्षिय लोकेश उपाध्याय गत भदौ ८ गतेदेखि परिवारजन सँग सम्पर्क विहीन भएको छ ।
पूर्वसचिव भीम उपाध्यायलाई कारवाहीको दायरामा ल्याउन भन्दै चितवनका गुरूङ समुदायले प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको ध्यानाकर्षण गराएका छन् । भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङलाई सामाजिक सञ्जालमार्फत
भदौ ११ धनगढीस्थित स्वस्तिक अस्पतालमा एक जना बिरामी मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको अप्रेसनको क्रममा किड्नी झिकेपछि
भदौ ११ नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एशिया कप क्रिकेट खेल्ने भएका छन्। स्पिनर सन्दीप एसिया कपको पहिलो खेल खेल्न आज पाकिस्तानतर्फ जान लागेका हुन्। १८ वर्षमुनिकी