असार २५ चितवनको कालिका नगरपालिकाले पालिकाभित्रका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको छ । किसानलाई थप दूध उत्पादनका लागि प्रोत्साहनस्वरुप प्रति लिटर रू एकका
असार २५ गतवर्ष भदौमा रामतोला बस्ती नजिकै ठूलो पहिरो गयो । पहिरोले सिङ्गो गाउँनै जोखिममा पर्यो । स्थानीय बासस्थान छोडेर अन्यत्र जान बाध्य भए । बर्खा
असार २५- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ । संस्कृति, पर्यटन तथा
असार २५ चान्द्रमासअनुसार साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको पहिलो सोमबारदेखि नै भीड लागेको हो
चितवन, असार २४ वर्षायाम सुरु भएसँगै चितवनमा तरकारीको मूल्य आकासिएको छ । निरन्तरको वर्षा र खेतीपातीको मौसम सुरु भएसँगै उत्पादन कम भएपछि मूल्य आकासिएको हो । होलसेल बजारमा
चान्द्रमास अनुसार पहिलो साउने सोमबारको व्रत असार २५ गते सोमबारदेखि सुरु हुने भएको छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ । चान्द्रमास
असार २४ अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रलाई चलायमान बनाउन आगामी आर्थिक वर्षका लागि खुकुलो मौद्रिक नीति ल्याउन आवश्यक रहेको बताउनुभएको छ । आर्थिक छलफल चौतारी नेपालले आज
असार २४ नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले नक्कली भुटानी शरणार्थीबारे प्रधानमन्त्रीले उल्लेख गरेको फिल्म कहिले लाग्ने हो ? भन्दै कटाक्ष गरेका छन् । आइतबार सिंहदरबारमा
काठमाण्डौमा महिलाहरूको सुनको सिक्री लुट्ने गिरोह पक्राउ परेको छ । 'मर्निङ वाक' मा निस्किने महिलाहरूलाई सुनियोजित ढङ्गले पछ्याएर सिक्री लुट्ने पाँच जनाको गिरोहलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले
असार २४- भारतको जम्मु-कश्मिरमा बाढीमा बगेर दुई सैनिकको मृत्यु भएको छ। बिबिसी हिन्दीका अनुसार शनिबार जम्मु-कश्मिरको पुन्च क्षेत्रमा गस्तीमा गएका सैनिकहरू एउटा नदी तर्ने क्रममा बगेका थिए। बाढीमा
काठमाण्डाै मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाण्डाैमा प्रदर्शन गरेका छन् । आइतवार काठमाण्डाैकाे माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितले प्रदर्शन गरेका
‘खै अझै दिनुहुन्न ?’ दुई हातका बुढीऔँला रगड्दै कुर्सीमा गजधम्म बसिरहेका भूपू प्रेमी प्रचण्डलाई ओलीले सोधे । ‘के दिनुपर्याे फेरि ? मने भएभरको सर्वश्व उतिबेलै सुम्पिँदा
एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली
प्रहरी प्रधान कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिवादी सन्देश शर्माले आरजु राणाको नाम लिएर सार्वजनिक भएको अडियो उनकै भएको स्पष्ट पारेको छ । अडियोमा बोल्ने व्यक्ति
असार २४ रक स्टार गायक रोविन तामाङको अन्तिम गीत ‘धुवा’ सार्वजनिक भएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए
असार २४- चितवन राष्ट्रिय निकुञ्जले मानव बस्ती पसेर जनतालाई त्रसित बनाउँदै आएको बाघलाई नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । यहाँ रहेका खोर भरिएपछि पर्सा
विषालु च्याउ खाँदा डोटीको दिपायल सिलगढी नगरपालिका५ इन्द्रचोकका ११ जना बिरामी भएका छन् । बिरामी भएका सबैलाई जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पताल सिफारिस
असार २४- बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरेको भन्दै चितवनका कृषकहरूले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको मूल गेटमा धर्ना बसेका छन् । चितवनको
,असार २३- मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै नेकपा एमालेका प्रदेश सांसदहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । प्रदेशसभा बैठक बस्नासाथ
२३ असार, काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउनमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले एक
असार २३- भरतपुर महानगरपालिका–१४ शिवनगरका युवा कृष्ण पौडेलले जापानीज चेन रेष्टुरेन्ट याप्पारी स्टेकको आउटलेट चितवनमा खोलेका छन् । फरक स्वादमा ढुंगामा पकाएका मासु खुवाउने उदेश्यले भरतपुर–१०
चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ कालिखोलामा पहिरो खसेको छ । हामीलाई प्राप्त खबर अनुसार पहिरो भर्खरै करिब सवा ४ बजेतिर खसेको हो । पहिरोका कारण
असार २३- नेपाल पत्रकार महासंघ चितवन शाखामा तालाबन्दी गरिएको छ । शाखा सदस्यहरुको नविकरण र नयाँ सदस्यहरुको नामावली सार्वजनिक गरिएको सम्बन्धमा असहमती जनाउँदै प्रेस चौतारी नेपाल
असार २३- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन् । राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई