काठमाडौं विभिन्न ४ बुँदे माग राखेर सडक आन्दोलन थालेका महावीर पुनसँग सरकारले वार्ता थालेको छ । अहिले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच रक्षामन्त्रालयमा वार्ता
काठमाडौं काठमाडौंको बोहोराटारस्थित एक डाक्टरको घरमा गएर एक नर्सले आत्महत्या गरेकी छन् । आफूलाई लामो समयसम्म प्रेममा पारेर विवाह गर्न भने अस्वीकार गरेको भन्दै २९ वर्षिया
करिष्मा गुरुङ देवघाट तनहुँ: बैशाख १६ गते तनहुँको देवघाट गाउँपालिकामा दुना टपरी र ब्युटिसियन तालिमको सुभारम्भ भएको छ । सो तालिम गरिबी निवारणका लागि लघु उद्यम विकास
काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रधानमन्त्री
काठमाडौं स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०८० बाट विभिन्न क्षेत्रका सातै प्रदेशबाट चिकित्सक, स्वास्थ्यकर्मी र पत्रकार सहित २२ जना सम्मानित हुनुभएको छ । स्वास्थ्य क्षेत्रमा पुर्याएको
१६ वैशाख, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानमा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्ले शनिबार ललितपुरमा आयोजना गरेको एक
काठमाडौं,बैशाख १६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन्। शनिबार पुनको आन्दोलनमा सहभागी हुन माइतीघर
१६ वैशाख, काठमाडौं कर्णाली प्रदेशका सांसदहरूले आगामी बजेटमा कर्णालीलाई प्राथमिकता दिन माग गरेका छन् । संघीय संसदमा कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई
काठमाडौं,बैशाख १५ बहिर्गमित जनमुक्ति सेना नेपालले दुई लाख रुपैयाँ आफूहरूलाई राहतस्वरुप दिने सरकारको निर्णयको विरोध नगर्न सांसदहरूलाई चेतावनी दिएको छ। शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संगठनका
चितवन, वैशाख १६ चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ ।
काठमाडौं, वैशाख १५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले पृथ्वीराजमार्ग विस्तार आवश्यक भए पनि यसले सर्वसाधारण जनताको दैनिकीमा असुविधा ल्याएको बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको
काठमाडौं, वैशाख १५ दयाहाङ राई र मिरुना मगर स्टारर फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा दुई सातामा १३ करोड रुपैयाँ कमाइ गरेको छ । निर्माता रामबाबु गुरुङका
कास्की गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शुक्रवार प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान
काठमाडौं, वैशाख १५ हलमा आज (शुक्रबार) देखि चार नयाँ फिल्म प्रदर्शनमा आएका छन् । ‘नाइँ नभन्नु ल ६’, ‘प्रसाद २’ ‘कैदीको पत्र’र ‘पासाङः इन द स्याडो
काठमाडौँ, बैशाख १५ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संसद सचिवालयका सांसद पदको शपथ लिएपछि
काठमाडौं उपनिर्वाचनबाट चुनिएका प्रतिनिधि सभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले शपथ ग्रहण गरेका छन् । अर्का सांसद उपेन्द्र यादव भने शपथ ग्रहणमा अनुपस्थित रहे ।यादव
काठमाडौं, वैशाख १५ नेपाली कांग्रेसमा जागरण तथा रुपान्तरणका लागि कांग्रेसका नेता डा. शेखर कोइरालाले आजबाट देशव्यापी अभियान सञ्चालन सुरु गरेका छन् । कोइरालाले यो अभियानका क्रममा
देवघाट, बैशाख १४ तनहुँको देवघाट गाउँपालिकाले पुनःश्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार गाउँपालिकाबाट नै यो व्यवस्था सुरु
काठमाण्डाै नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि सरकारले खोप अभियान सञ्चालन गरेको छ । नियमित रुपमा लगाउनुपर्ने खोपहरु लगाउन छुटेका बालबालिकाका लागि आज १५ गते र आउँदो
चितवन, वैशाख १५ भरतपुर भ्रमण वर्ष आठ महिना पछाडि धकेलिएको छ । ठूला आयोजनाहरु निर्माणका क्रममै रहेकाले भ्रमण वर्ष पछाडि धकेलिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले
काठमाडौं, वैशाख १५ पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणी नदीमा बन्ने ‘एडभान्स टेक्नोलोजी ब्रिज’ (सिग्नेचर) निर्माणको ठेक्का तुँदी कन्स्ट्रक्सनले ठेक्का पाएको छ । सडक विभागअन्तर्गतको पुल महाशाखाले वैशाख ११
बुटवल लुम्बिनीमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गरेका चौधरीलाई संविधानको
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार कूल २५१७ जनामा कोरोना परीक्षण गर्दा १११
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कांग्रेस संसदीय दलका नेतासमेत रहेका उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्