काठमाण्डाै – सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गरेको छ
काठमाण्डाै – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन आयाेगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ । नयाँ बानेश्वरमा रहेकाे सङ्घीय संसद् भवनमा पाैडेललाई आज बिहीवार निर्वाचन आयोगका
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपराष्ट्रपतिको चुनावलगत्तै सरकार विस्तार हुने बताउनुभएको छ । बिहीवार राष्ट्रपतिकाे चुनावपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले
काठमाण्डौ – राष्ट्रपति पदका प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति चुनावको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताउनुभएको छ । राष्ट्रपतिको आज बिहीवार भएको चुनावमा नेपाली कांग्रेसका
तनहुँ – नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएको खुसियालीमा उहाँको गृह जिल्ला तनहुँको
करिस्मा गुरुङ देवघाट तनहुँ : फाल्गुन २५ देवताहरूको तपोभुमि पवित्र तिर्थस्थलको रूपमा विश्वमै परिचित क्षेत्र देवघाटमा सार्वजनिक पुस्तकालय बन्ने भएको छ । जुन पुस्तकालयको स्थापना २०६३ साल
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेकाे छ । आज बिहीवार बसेकाे पार्टीकाे केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । राष्ट्रपति चुनावकाे परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले बधाई दिनुभएकाे हाे ।
काठमाण्डाै – राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा
काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ५२ रनले हराएकाे छ । नेपालले दिएकाे २ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ । भर्खरै बसेको रास्वपा रास्वपा संसदीय दल र पार्टी पदाधिकारीको संयुक्त बैठकले
काठमाण्डाै - एकदिवसीय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पपुवा न्युगिनी (पीएनजी) सँगको खेलमा नेपालले दुई
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ सय ९८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बाँकी काम २ वर्षभित्र सक्ने गरी सत्य निरुपण तथा मेलमिलाप र वेपत्ता आयोगसम्बन्धी विधेयक ल्याउने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर ब्याटर आसिफ शेखले एकदिवसीय अन्तराष्ट्रियमा १ हजार रन पुर्याएका छन् । आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीविरुद्ध ९०
काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति पदको चुनावमा मतदान गर्नुभएको छ। नयाँ बानेश्वरमा रहेकाे संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएको सङ्घीय सांसद मतदान केन्द्रमा उहाँले मतदान
काठमाण्डाै - हिजो तोलामा एक हजार रुपैयाँले घटेको सुनको भाउ आज पनि पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ
काठमाण्डाै - राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको
काठमाण्डाै - नेकपा एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले देश र नागरिकको अगाडि ठूलो चुनौती रहेकाले सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । बिहीवार आज संसद् भवनमा राष्ट्रपतिका
रबिन दाहाल काठमाडौ, फागुन २५, २०७९ बिहिबार नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ । संघको आज बसेको बैठकले
भक्तपुर । राष्ट्रपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको
काठमाण्डाै - नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रपति बनेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने उद्देश्य रहेको बताउनुभएको छ । बिहीवार आज राष्ट्रपति चुनावका लागि मतदान गरिसकेपछि
वीरगञ्ज । होलीमा अमर्यादित र उछृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले पर्साबाट १४ जनालाई नियन्त्रणमा लिएको छ ।होली पर्व शान्तिपूर्ण एवं मर्यादित ढंगले मनाउनुपर्नेमा त्यसको विपरीत
काठमाडौं । सरकारले सत्य निरुपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक आज प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने निर्णय गरेको