काठमाण्डाै सुनको भाउ आज दुई सय रुपैयाँले बढेको छ । आज तोलामा सुनको भाउ ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। आज
बैतडी बैतडीको विद्युत् सेवा चार दिनका लागि बन्द भएको छ । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पवन भट्टका अनुसार असार ६ सोमबारदेखि असार १०
काठमाडौं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले खेलकुदलाई पर्यटनसँग जोड्नु पर्ने बताएका छन् । प्राकृतिक हिसावले देश सुन्दर भएकाले त्यसको उपयोग खेलकुद मार्फत गर्नुपर्ने बताएका छन्
तनहुँ नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन । जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै
काठमाडौँ बराहक्षेत्र नगरपालिका १ को बाघखोलाले अटो बगाउँदा एक युवतीको मत्यु भएको छ।आइतबार साँझ पौने ८ बजेचतराबाट धरान आउँदै गरेको को २ ह ८९८५ नम्बरको अटो
पोखरा पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुने गरी १५ प्रतिशत भाडा बढाएको हो
काठमाडौँ नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।आज अमेरिकी डलर एकको खरिद दर १२४ रुपैयाँ ६२ पैसा र बिक्री दर १२५
चितवन नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका२५ निवासी सुमन सुवेदीले उत्पादन गर्नुभएको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस
काठमाडौं, ६ असार एसीसी महिला टी-२० च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको किनरारा ओभलमा हुने तेस्रो खेल बिहान सवा नौ बजे सुरु
काठमाण्डौ ६ असार आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । शरणार्थी सम्बन्धी घोषणापत्र १९५१ जारी भएको ५० वर्ष पुगेको सन्दर्भमा ४ डिसेम्बर २००० मा संयुक्त
रुकुम पश्चिम रुकुम पश्चिममा भिरबाट लडेर १७ वर्षीया एक किशोरीको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका वडा नम्बर१ रुँघाकीअस्मिता चन्दको घर नजिकैको भिरबाट लडेर ज्यान गएकाे
साेलुखुम्बु सिन्धुली-मध्यपहाडी लोकमार्गको ठाउँ-ठाउँमा पहिरो जाँदा सोलु-काठमाण्डौ सडक यात्रा कष्टकर बनेकाे छ । निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको सिन्धुलीको फिक्कल गाउँपालिका र रैबार क्षेत्रमा खसेको पहिरोले सडक
काठमाडौं काठमाडौं महानगरपालिका ३ चप्पल कारखाना नजिकै गएराति टिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।अन्दाजी ३० वर्षीय युवकको अझै सनाखत नभएको प्रहरीले जनाएको छ। महाराजगंज चोकबाट
बनियानी झापाको रतुवा खोलामा अविरल वर्षापछि आएको बाढीले जमिन कटान गर्दा १३ घरपरिवार विस्थापित भएका छन् भने २५ घर डुबानमा परेको छ । बाढीले दमक नगरपालिका७ रेडक्रस
काठमाडौं ३७ जना सशस्त्र प्रहरी नायब उपरीक्षकहरू प्रहरी उपरीक्षक पदमा बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको सशस्त्र प्रहरी उपरीक्षक
चितवन भरतपुर महानगर प्रमुख रेनु दाहाल र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यबीच आईतबार भरतपुर महानगरपालिकामा भेटवार्ता भएको छ । भेटका क्रममा स्थानीय तहमा हुने असल अभ्यासको विषयमा
विराटनगर इन्धनको मुल्य वृद्धि गरेको विरोधमा विराटनगरमा यातायात व्यावसायी र मजदुरले सोमबार बिहान चक्काजाम गरेका छन् । आइतबार रातिबाट निगमले डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले
काठमाण्डाै काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका दुई जनामा हैजा पुष्टि भएको छ । काठमाण्डौ महानगरपालिका बागबजारका १८ र २३ वर्षका बिरामीको नमुना
कास्की कास्की प्रहरीले चोरीको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका २१ घर भइ पोखरा १० बस्ने २१ वर्षीय अजित विश्वकर्मा पक्राउ परेका हुन्
चितवन, असार ५ आशिष उप्रेती पूर्वी चितवनको राप्ती ४ मा रहेको काशिरुपा आधारभुत विद्यालयमा विद्यार्थीहरुलाइ शैक्षिक सामाग्री बितरण गरिएको छ । राप्ती वडा नम्बर ४ को आर्थिक
काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म कायम रहने बताएका छन् । समाजवादी प्रेस सङ्गठन नेपालले आज आयोजना गरेको विभिन्न
कपिलवस्तु कपिलवस्तुको तौलिहवामा टिपरको ठक्करबाट आज एक साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका३ भिक्षुचोकका ४० वर्षीय फुलचन्द गुप्ता रहेका छन् । टिपरको ठक्करबाट गम्भीर
काठमाडौं, ५ असार चितवनको भरतपुर महानगरपालिका११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्र सम्पन्न
बैतडी, ५ असार बैतडीको सिगास गाउँपालिका-८ की विवाहित युवती बेपत्ता भएकी छन् । शनिबार रोपाइँ गर्न भन्दै घरबाट हिँडेकी रमेश बोहराकी १८ वर्षीया श्रीमती सरस्वती बोहरा