एजेन्सी पाकिस्तानको तालिबान समूहले सरकारसँग अनिश्चितकालीन युद्धविराम घोषणा गरेको छ । अफगानिस्तानको तालिबान सरकारको मध्यस्थतामा वार्ता भएपछि पाकिस्तानी तालिवानले युद्धविराम घोषणा गरेको हो । दी पाकिस्तानी तालिबान
काठमाडौं नेपाली विद्यार्थीहरु थप अध्ययनका लागि विदेशिने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । शिक्षासंगै आम्दानीको श्रोत पनि विदेशमा राम्रै जुट्ने भएकाले उनीहरु त्यतातर्फ पलायन हुन
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले जातीय भेदभाव र छुवाछुत सामाजिक रुपमा अनैतिक, अमानवीयसँगै गम्भीर अपराधजन्य कार्य भएको बताएका छन् ।उनले जातीय भेदभाव र छुवाछुतलाई एक सभ्य समाजको
खोटाङ । मोटरसाइकलको ठक्करबाट खोटाङमा राप्रपाका नेता जीवनकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् । प्रदेश १–०५–००१ प ६८३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ५६ वर्षीय श्रेष्ठ गम्भीर
हेटौंडा । हेटौंडामा सञ्चालन भइरहेको चौथो स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा चर्च ब्वाइज क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा बीएफसी भरतपुरलाई
आशिक राना देवघाट तनहुँ :२०७९-जेष्ठ २० तनहुँको देवघाट गाउँपालिकाको सभा हलमा आज भुमि सम्बन्धि समस्य सहजीकरण बिषयमा छलफल सम्पन्न भएको छ। प्रमुख अतिथि राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष
काठमाडाैँ नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ। नेप्सेमा शुक्रबार ३३.७६ अंकले ओरालाे लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको
भक्तपुर राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरले जग्गा कारोबार किर्ते अभियोगमा पक्राउ परेका आफ्ना नेतालाई तत्काल रिहाइ गर्न माग गरेको छ । राप्रपा भक्तपुर जिल्ला समितिले शुक्रबार भक्तपुरमा
काठमाडौं विनियोजन विधेयक २०७९/८० बहुमतले पारित भएको छ । आजको प्रतिनिधिसभा बैठकबाट विधेयक बहुमतले पारित भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने
एजेन्सी ब्राजिलमा गत हप्तादेखिको वर्षा र बाढी निरन्तर रहेको बताइएको छ । अविरल वर्षाका कारण यहाँ ठूलो क्षति पुगेको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार
काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे । लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल
काठमाडौं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सबै नागरिकमा सूचना प्रविधिको पहुँच पुर्याउन सरकारले इन्टरनेटको शुल्क घटाएको दावी गरेका छन। आज (शुक्रबार) राजधानीमा सुरु भएको फोनपे
काठमाडौं एमालेका सांसद शेरबहादुर तामाङले केरुङबाट पेट्रोलियम पदार्थ आयात गर्न त्रिशुली नदीमा पाइललाइन बिछ्याउन प्रस्ताव गरेका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक
देवघाट तनहुँ:अञ्जली बोटे तनहुँको देवघाट गाउँपालिका ५ नम्बर वडा स्थित दुर्गा मन्दिर संरक्षण समितिद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरु लाई एक कार्यक्रम आयोजना गरि बधाई संगै सम्मान गरिएको छ। सो
काठमाडौं एएफसी एसियन कप-२०२३ छनोटअघि कतारको दोहामा प्रशिक्षणरत नेपाली राष्ट्रिय फुटबल टोली आज (शुक्रबार) ओमानसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्दै छ । दोहामा हुने खेल राति १०
दाेहा आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक
चितवन नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको
चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र इजरायली राजदुत हाननगोदारबिच भेटवार्ता भएको छ । भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा उनीहरु बिच दुई देशबीचको पारस्परिक सहकार्यमा केन्द्रित भएर
काठमाण्डाै सुनको भाउ आज ९ सय रुपैयाँले बढेको छ । हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेर ९८ हजार ५ सय
अर्घाखाँची २० वर्षपछि लालपुर्जा पाउँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-१० धरम्पानीका स्थानीयहरु हर्षित भएका छन् । सशस्त्र द्वन्द्वको समयमा २०५९ सालमा नेकपा माओवादीले सदरमुकाममा आक्रमण गर्दा जलेर लाल पुर्जा
काठमाण्डाै आज देशको प्रायजसाेभूभागमा आंशिकदेखि सामान्य बदली रही केही ठाउँमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ। स्थानीय वायु र भारतको उत्तर प्रदेशबाट बङ्गलादेशसम्म
काठमाण्डाै पृथ्वी राजमार्गअन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा सडक खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङपोखरा सडक विस्तार योजनाअन्तर्गत यो खण्डमा सडक खन्ने कार्य
काठमाडौं पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण जनजीवन प्रभावित भएको भन्दै दर्ता गरिएको संकल्प प्रस्ताव आजको प्रतिनिधिसभा बैठकमा पेस हुने भएको छ । प्रमुख प्रतिपक्ष दल एमाले प्रमुख सचेतक
यमनमा जारी युद्धविराम अझै दुई महिना लागु हुने भएको छ । युद्धरत पक्षहरूले अर्को दुई महिनाको लागि अहिले जारी युद्धविरामलाई विस्तार गर्न सहमत भएका यमनका