काठमाडौंमा आगामी प्रतिनिधिसभाको निर्वाचन रोचक हुने देखिएको छ । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले जितेपछि प्रतिनिधिसभाको लागि पनि स्वतन्त्र उम्मेदवारहरूले निर्वाचनको तयारी थालेका छन्
काठमाडौँ — आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्रको छनोट खेलअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ । मलेसियाको यूकेएम ओभलमा शनिबार टस जितेर ब्याटिङ गरेको
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अफ्रिकी युनियन प्रमुख मर्की सलले भेटवार्ता गर्नुभएको छ । रुसमा भएको भेटमा अफ्रिकन युनियनका प्रमुख सलले रुस–युक्रेन युद्धका कारण अफ्रिकी देश र
काठमाण्डाै - काठमाण्डाै उपत्यकाका प्राय: सबै फुटपाथ विशेष त बिहान र बेलुका अस्तव्यस्त देखिन्छन् । अझै बेलुकाकाे समयमा बढ्दो गाडीकाे चाप, यात्रुको भीड अनि फुटपाथ पसलका कारण काठमाण्डाैका मुख्य बजार हिँड्नै नसक्ने हुन्छन्
काठमाण्डौ, २१ जेठ । आईसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज युएईसँग खेल्दै छ । मलेसियाको यूकेएम ओभलमा नेपालले दोस्रो खेलमा
काठमाण्डौ, २१ जेठ । नेपाल मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा गयराति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले
काठमाण्डौ, २१ जेठ । आजजातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । सरकारले नेपाललाई छुवाछूतमुक्त घोषणा गरेको अवसरमा यो
वर्लिन । जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ । धेरै विद्यार्थी बोकेको
रुकुम (पूर्व) । रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको
काठमाडौं । रातो मछिन्द्रनाथको भोटो देखाउने कार्यक्रममा सरिक हुन राष्ट्रपति बिद्यादेवी भण्डारी आज जावलाखेल जाने भएकी छिन । रातो मछिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकवाट जावलाखेल
एजेन्सी । सोलोगामी अर्थात यस्तो वैवाहिक समारोह जहाँ मानिसहरूले आफैंसँग विवाह गर्छन् । पछिल्ला वर्षहरूमा पश्चिमा देशमा सोलोगामी युवतीमाझ बढ्दो फेसनमा छ । अहिले यो भारतसम्म
काठमाडौं । सेयर बजारमा करोडौं लगानी डुबेको भन्दै सेयरबजार लगानीकर्ताहरुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएका छन् । सरकारका नीति तथा कार्यक्रम स्पष्ट नहुदाँ सेयर बजारका सर्वसाधरण लगानीकर्ताहरुको
चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालले बहिरङ्ग सेवा आइतबार पनि नियमित सञ्चालन गर्ने भएको छ । लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप बढेको र
बुटवल । लुम्बिन प्रदेशका शिक्षा, विज्ञान, युवा तथा खेलकुदमन्त्री बसिउद्दीन खानले कक्षा १२ को परीक्षा लेखेका छन् । बहालवाला प्रदेशमन्त्री खानले कक्षा १२ को अंग्रेजी विषयको परिक्षा दिएर
कैलाली । कक्षा ४, ७ र ९ को पाठ्यपुस्तक परिवर्तन भएसँगै विद्यालयमा अझै उपलब्ध हुन सकेको छैन । अन्य कक्षाको पठनपाठन नियमित भए पनि यी कक्षामा पाठ्यपुस्तक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण जोगाउने सरकारको महत्वपूर्ण एजेण्डा भएको बताएका छन् । काठमाडौंमा आयोजित हाफ म्याराथनको उद्घाटन गर्दै उहाँले अहिले वातावरण जोगाउने विश्वकै महत्वपूर्ण एजेन्डा
एजेन्सी जम्मू कश्मीर प्रहरीले अनन्तनागको कपरानमा सुरक्षा बल र चरमपन्थीबीचको भिडन्तमा हिजबुल मुजाहिद्दीनका एक कमाण्डर मारिएका छन् । यस भिडन्तमा तीन सैनिक र एक नागरिक पनि घाइते
काठमाडौं कतारमा बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलमा ओमानसँग २० ले पराजित भएको छ । कतारको दोहामा शुक्रबार बन्द रंगशालामा भएको खेलमा ओमानलाई
डडेल्धुरा, २१ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । डडेल्धुरा अस्पतालको
सोलुखुम्बु, २१ जेठ यस वर्षको वसन्त यामको सगरमाथा आरोहण सकिएको छ । पर्यटन विभागका अनुसार आरोहण अभियान सबै हिमालमा पूरा भएको छ । सगरमाथा आधार शिविरबाहेक
काठमाडौं काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् । आज विहान खुमलटारस्थित निजी निवासमा पुगेर मेयर साहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन् ।
कास्की पालिका चुनाव-२०७९ मा म्यादी प्रहरी भइकाम गरेका युवालाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत निःशुल्क तालिम प्रदान गरिएको छ । युवालाई स्वरोजगार बनाउने
काठमाण्डाै आईसीसी १९ वर्षमुनिको महिला टी२० विश्व कप एसिया छनोट अन्तर्गत नेपालले आज यूएईसँग खेल्दैछ । मलेसियाको यूकेएम ओभलमा खेल बिहान ११ बजे सुरु हुनेछ । हिजो
विश्वमा मङ्कीपक्स सङ्क्रमण फैलिन थालेको छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार विश्वभर अहिलेसम्म मङ्कीपक्स सङ्क्रमणका ७ सय केस देखिएका छन् । मध्य तथा