देवघाट तनहुँ, तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ४ पार्लाङ्गमा नेकपा माओवादी केन्द्र देवघाट ४ ले एक कार्यक्रमको आयोजना गरि नेकपा माओवादी केन्द्रको जनभेटघाट कार्यक्रम आज सम्पन्न
आशिष अधिकारीचितवन । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुर माहानगरपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट मेयरमा १३ जनाको र उप मेयरमा १३ जनाको मनोनयन दर्ता भएको छ
मकवानपुर,चैत २७- देशव्यापी चुनावी आमसभालाई निरन्तरता दिँदै आएको राप्रपाले आइतबार हेटौँडामा शक्ति प्रदर्शन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह नगरमा राप्रपाले शक्ति प्रदर्शन गरेको
चितवन, चैत २७ – नेपाली कांग्रेस चितवनका नेताहरूले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र नेता डा. शेखर कोइरालालाई भेटेर फर्किएका छन् ।
काठमाडौं, चैत २७- पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको तर्फबाट वर्तमान अर्थतन्त्रबारे आफ्नो
काठमाडौं, चैत २७- पूर्व अर्थमन्त्री तथा एमालले उपाध्यक्ष विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाएका छन् । मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनाएको
काठमाडौं, चैत २७- पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन् । गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै
काठमाडौं, चैत २७- तीन जना पूर्वअर्थमन्त्रीहरूले मुलुकको आर्थिक अवस्था गम्भीर संटकग्रस्त अवस्थामा पुगेको बताएका छन् । पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले मुलुक इतिहासकै
चितवन,चैत २७- नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार नेता विजय सुवेदीलाई बनाउने निर्णय गरेको छ। आइतबार पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीसमेतको उपस्थितिमा भएको महानगर कमिटिको बैठकले सुवेदीलाई
चितवन, चैत २७ नेपाली कांग्रेस चितवनले भरतपुर महानगरको मेयर र उपमेयरका लागि आकांक्षीहरुको नाम संकलन गरेको छ । दुई दिनसम्म नाम दर्ता गर्ने मौका दिएकोमा आज पहिलो
महोत्तरी । राजनीति दलहरू चुनावी तालमेल र गठबन्धनका बिषयमा स्पष्ट बन्न नसक्दा महोत्तरीका स्थानीय तहमा उम्मेदवार छनोट प्रक्रिया अन्योल बनेको छ । गठबन्धन गर्ने वा नगर्ने भन्ने
काठमाडौं । चर्चित हास्य कलाकार मनोज गजुरेलले टुँडिखेलमा दर्शक हसाउने भएका छन् । गजुरेलले नयाँ वर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको
महोत्तरी ।आगामी स्थानीय तह निर्वाचनमा महोत्तरीमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अलमल सिर्जना भएपछि केन्द्रमा पुगेका नेपाली कांग्रेसका नेताहरू छलफल गरेर काठमाडौंबाट गृहजिल्ला फर्किएका
काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ७४०
काठमाडौँ ।सिरहाको औरही गाउँपालिकाकी उपाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । जसपामा व्यक्तिवाद हाबी भएको भन्दै गाउँपालिका उपाध्यक्ष सीता कुमारी यादव कांग्रेस प्रवेश गरेकी हुन्
भक्तपुर। भक्तपुरको प्रसिद्ध विस्केट जात्रा आइतबारबाट सुरु भएको छ । जात्राको समयमा हुने सक्ने सम्भावित दुर्घटना रोक्न सद्भाव र्याली निकालिएको छ । भक्तपुर नगरपालिकाको अगुवाइमा सद्भाव
तनहुँ । व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दी खोलाको पुल बगाएको नौ महिनापछि बेलिब्रिज जडान गरिएको छ । गत वर्ष असारमा छाब्दी खोलामा आएको बाढीले
काठमाडौं। काभ्रेको बनेपा नगरपालिका२ मा बिस्फोटक पदार्थ पड्किँदा एकजना घाइते भएका छन्।२४ वर्षीय मोहन बिक बनेपा नगरपालिका२ घिमिरे गाउँमा भएको बिस्फोटमा परी गम्भीर घाइते भएको
काठमाडौं।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको सुरक्षा प्रयोजनका लागि हुम्लामा ३९६ जना म्यादी प्रहरी छनौट भएका छन्।शारीरिक परीक्षण तथा लिखित र अन्तर्वार्ताबाट उक्त
काठमाडौं । मकवानपुर प्रहरीले ३५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा मनहरी गाउँपालिका६ स्थित
काठमाडौं। महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार
काठमाडौं । नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई पाँच हजार ९० थान हतियार तथा एम्युनिशन उपलब्ध गराएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित
काठमाडौं । नेकपा एमालेले मुलुकको आर्थिक अवस्थाका बारेमा आज धारणा सार्वजनिक गर्ने भएको छ । आइतवार दिउँसो साढे १२ बजे होटल हिमालयमा पार्टीले वर्तमान आर्थिक अवस्थाबारे
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २९ चैतभित्र वडा सदस्यसम्मका उम्मेदवारसहित नाम सिफारिस गर्न निर्देशन दिएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरको