काठमाण्डौ पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । आज लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, बागमती र
काठमाण्डौ बैंक तथा वित्तीय संस्थामार्फत् हुने शङ्कास्पद कारोबारको सङख्या बढ्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदनमा बितेको
काठमाण्डौ नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज चितवन र पोखराबीच खेल हुँदैछ । खेल बेलुका ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा शुरू हुनेछ । हिजोको खेलमा बुटवल
काठमाडौँ, चैत १८ बजारमा नोट आपूर्तिका लागि पाँच सय दरका नोट छापिने भएको छ । नेपाल राष्ट्र बैङ्कले पाँच सय दरका २३ करोड थान नयाँ नोट प्रचलनमा
भरतपुर प्हच्यु तमू परिवार नेपालको चितवन तथा नवलपुर जिल्ला अध्यक्षमा डोलबहादुर गुरूङ चयन भएका छन्। आइतबार भरतपुरस्थित महाबौद्ध गुम्बा तीनखोलेमा आयोजित प्रथम साधारण सभा तथा अधिवेशनले
काठमाडौँ नेपाल सरकार, गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उल फित्र) को अवसरमा मिति २०८१ चैत १८ गते सोमबार सार्वजनिक बिदा घोषणा गरेको छ। गृह मन्त्रालयले
काठमाडौँ, चैत १७ गृहमन्त्री रमेश लेखकले लोकतान्त्रिक व्यवस्थामा जनप्रतिनिधि र सरकारप्रति प्रश्न उठाउन पाइने तथा उनीहरू त्यसप्रति जवाफदेही हुनुपर्ने बताउनुभएको छ । अहिले राजतन्त्रको पक्षमा आन्दोलन
काठमाडौँ प्रेस सेन्टर नेपालको नेतृत्व चयनका लागि प्रतिस्पर्धा तीव्र देखिएको छ । अध्यक्ष पदका लागि युद्ध पत्रकारिता गरेका घाइते पत्रकार दीपेन्द्र रावल र अर्का पत्रकार कमल
काठमाण्डाै शेयर बजार लगातार तेस्रो कारोबार दिन उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २९ दशमलव ८२ अङ्कले बढेर २ हजार ६ सय
काठमाडौं राजावादीको आन्दोलनमा ज्यान गुमाएका एभिन्यूज टेलिभिजनका सुरेश रजकको स्मृतिमा 'टेलिभिजन पत्रकारिता पुरस्कारको घोषणा' गरिएको छ । एभिन्यूज खबरका अध्यक्ष भास्करराज राजकर्णिकारद्वारा आइतबार जारी विज्ञप्तिअनुसार 'सुरेश
आँबुखैरेनी, नेपाल विद्यार्थी संघ आँबुखैरेनी क्याम्पस इकाई समितिद्वारा तनहुँको आँबुखैरेनी क्याम्पसलाई सेनेटरी प्याड र भेन्डिङ मेसिन सहयोग गरेको हो। नेपाल विद्यार्थी संघले आज आँबुखैरेनी क्याम्पसमाएक कार्यक्रमको आयोजना गरि
काठमाण्डाै – नेपाल प्रहरीले गएको शुक्रवार राजावादी प्रदर्शनका क्रममा काठमाण्डौका विभिन्न क्षेत्रहरूमा भएका गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका बारेमा सूचना दिन आग्रह गरेको छ । राजावादी
काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताएका छन् । साथै उनले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने
गाजा– इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ । प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको
काठमाडौं । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट २०२५ को उपाधि जितेको छ । शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै साविक विजेता समेत
वकाठमाडौं, चैत १६ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागिएको रास्वपाले जनाएको छ । आकस्मिक बैठक भएकोले
काठमाडौं, चैत १६ राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न १०५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका
काठमाडौं, चैत १६ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ज्ञानेन्द्र शाहको मानसिकता आपराधिक छ भन्ने पुनः पुष्टि भएको टिप्पणी गरेका छन् । राजावादी समूहले शुक्रबार तोडफोड
काठमाण्डौ राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासङ्घले आज काठमाण्डौको माइतिघरमा विरोध सभा गरेको छ
काठमाण्डौ काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा आज हुने भनिएको स्ववियु चुनाव स्थगित भएको छ । हिजो राजावादीहरूको प्रदर्शनपछि भयावह अवस्था र्सिजना भएकाले असुरक्षा र कर्फ्यूका
काठमाण्डौ काठमाण्डौको तीनकुनेमा हिजो भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरुलाई सरकारले फौजदारी संहिताअनुसार कारबाही गर्ने तयारी गरेको छ । गृह मन्त्रालयले राजावादीको प्रदर्शनलाई हिंसाको संज्ञा दिएको छ
भजनी, चैत १६ कैलालीको टीकापुर नगरपालिकामा पाइप लाइनमार्फत घरघरमा पुगेको बायो ग्यास प्लान्टको विद्युत् लाइन काटिँदा ग्यास प्लान्ट अलपत्र भएको छ । नगरपालिका–५ स्थित सामुदायिक पशु
काठमाडौँ,चैत १६- आफूलाई धर्मगुरु दाबी गर्ने पुष्कर खतिवडा पक्राउ परेका छन् । शुक्रबार भएको राजावादीहरूको आन्दोलनलाई हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरी
काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु