काभ्रेपलाञ्चोक गएको हप्ता अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिकाको १२ नम्बर वडाको एउटा गाउँमा ड्रोनको प्रयोग गरिएको छ
काठमाण्डाै – काभा २० वर्षमुनिको पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले विजयी शुरुआत गरेको छ । कोलम्बोको सुगाथादासा रङ्गशालामा आज भएको खेलमा नेपालले घरेलु टोली श्रीलङ्कालाई ३–० को
देवघाटतनहुँको देवघाट गाउँपालिकामा हालैको विपदको घटनाले क्षती पुर्याए संरचनाहरु पुननिर्माण गरिने भएको छ । गाउँपालिकामा आज आइतबार बसेको विपद समितिको बैठकमा देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर
काठमाण्डाै आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि २५ वटा दल दर्ता भएका छन् । असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६
काठमाण्डाै शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव शून्य नौ अङ्कले बढेर दुई हजार ६ सय ५३ दशमलव
नवलपरासी,असोज २० पूर्व–पश्चिम राजमार्गको नारायणघाट–बुटबल सडकखण्डअन्तर्गत दाउन्नेमा अवरुद्ध सडक आइतवारदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा पर्ने दाउन्नेस्थित खुर्सानी खोलामा भासिएको सडक
पाटन, असोज २०- गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरमा आज बसेको जिल्ला विपद् व्यवस्थापन
काठमाडौँ, असोज २० राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बाजुराको बूढीनन्दा नगरपालिका स्थायी ठेगाना भएकी करिब १५ वर्षीया एक बालिकाको उद्धार गरिएको
काठमाण्डाै सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको जानकारी दिएको छ । सुदूरपश्चिम
काठमाडौँ, असोज २०- अर्थ मन्त्रालयले बाढीपहिरोका कारण अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं
मुग्लिन चितवनका लोकदोहोरी गायक एवं सर्जक कृष्ण गुरुङले सृजना गरेर करिब १० वर्ष अघि बजारमा ल्याएको लोक दोहोरी गीत 'गाउँमा घर...' नयाँ भर्सनमा पुनः बजारमा आएको
कैलाली, असोज २० नेपालीहरुको महानचाड बडादसैँ तथा दिपावली नजिकीएसँगै रोजगारीका लागि छिमेकी मुलुक भारत गएकाहरु घर फर्कन थालेका छन् । कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश
काठमाडौँ,असोज २० नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग
काठमाण्डौ अघिल्लो हप्ताको मुसलधारे वर्षापछिको बाढी पहिरोले अवरुद्ध बनेको बीपी राजमार्ग अझै पूर्णरूपमा अवरुद्ध रहेको छ । नेपाल प्रहरीका अनुसार काभ्रेको विभिन्न ठाउँमा पहिरोले भत्काएको सडक
काठमाण्डौ सुनको भाउ अहिलेसम्मकै उच्च मूल्यबाट तोलामा तीन सय रुपैयाँले घटेको छ । आज सुनको भाउ तोलामा तीन सयले घटेर ताेलाकाे एक लाख ६१ हजार रुपैयाँमा
देवघाट, असोज २० देवघाट-५ स्थित रातमाटे सुन्दरबस्ती नमुना गाउँ टोल विकास संस्थाले लिङ्गे पिङ हालेको छ । मधुवन सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा टोल विकास संस्थाले
काठमाडौँ, असोज २० बाढीपहिरोका घाइतेलाई निको नभएसम्म निःशुल्क उपचार गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । काभ्रेको धुलिखेल अस्पतालमा उपचार गराइरहेका विपदमा परेर
काठमाडौँ, असोज २० नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको
काठमाण्डौ दशैँका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि खसीबोका र च्याङग्राको बिक्री गर्न शुरू गरेको छ । विगत वर्षहरुमा खाद्यले घटस्थापनादेखि नै बिक्री शुरु गर्ने
काठमाण्डौ नेपाल पत्रकार महासङ्घको प्रदेश र जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलाले महासङ्घका तीनै तहको चुनाव आउँदो मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ ।नेपाल पत्रकार महासङ्घ केन्द्रीय
देवघाट असोज १९ तनहुँको देवघाटमा"देवघाट सामाजिक संयन्त्र"साझा समिति गठन गरिएको छ । उक्त समिति आज (शनिबार) देवघाट-५ स्थित सिटिहलमा वृहत् छलफल कार्यक्रमको आयोजना गरि ९ सदस्यीय समिति
देवघाट असोज १९ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ खेलकुद समितिको आयोजनामा आयोजित महिला तथा पुरुष छनोट भलिबल प्रतियोगिता नयाँबस्ती स्थित हाटबजारको प्राङ्गणमामा आज (शनिबार) सम्पन्न
काठमाण्डाै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबका चुनावमा पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । पार्टीको दोलखा–काठमाण्डाै सम्पर्क समन्वय समितिले गरेको
काठमाण्डाै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाढी पहिरो पीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ । काठमाण्डौमा आज आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री गुरुङले बाढी