काठमाडौं,चैत २० नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुवै पक्षलाई बोलाएर मङ्गलबार छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालययमा नागरिक उन्मुक्ति पार्टीका
भरतपुर,चैत २० आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भरतपुरको मुख्य राजमार्गका सबै क्षेत्रमा सवारी साधन चल्न पाउने भएको छ । भरतपुर महानगरपालिकामा मंगलबार यातायात व्यवस्थापन
काठमाडौ । गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख
देवघाट चैत १९ देवघाट गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को दोस्रो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम आज सोमबार देवघाट गाउँपालिका वडा नम्बर-१ मा सम्पन्न भएको छ ।
नारायणगढ । नारायणी नदी किनारमा जारी ‘प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ को समय थप भएको छ। आइतबार सकिन लागेको महोत्सवको समय तीन दिन थप
नारायणगढ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) चितवनले ‘फोनिज बुलेटिन’को नयाँ अङ्क प्रकाशन गरेको छ। शनिबार नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको
काठमाडौं, चैत १८- संवैधानिक परिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रहेको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी
बागलुङ, चैत १८- छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ । नगरमा
देवघाट चैत १७ देवघाटधाम जेसिसद्वारा एकदिने समय व्यवस्थापन तालिम सम्पन्न भएको छ । शनिबार देवघाटधाम जेसीजद्वारा आयोजना गरिएको सो तालिममा देवघाटधाम जेसीजका बोर्डका सदस्य र महिला
देवघाट चैत १७ सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शनिबार तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा चितवन जोड्ने त्रिशूली नदीको मोटरेवल पुलको उद्घाटन गरेका छन् ।
देवघाट चैत १७ सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा देवघाटमा जेष्ठ नागरीक भवन (विश्रन्ति गृह)को शिलान्यास भएको छ । सम्माननीय राष्ट्रपति पौडेलले शनिबार देवघाट आई सो जेष्ठ नागरिक
चितवन, चैत १७- पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा आज बिहान भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि गोरखाको पौवा खेत गाउँ शोकमग्न बनेको छ १४ घर
काठमाण्डौ आयरल्याण्डउल्भ्ससँगको दोस्रो टी२० अभ्यास खेलमा नेपाल 'ए' ४० रनले पराजित भएको छ । आयरल्याण्डउल्भ्सले दिएको दुई सय २५ रनको लक्ष्य पछ्याएको नेपाल १७ ओभर पाँच
चितवन, चैत्र १६-भरतपुर महानगरपालिका–६ देवनगरस्थित वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटकीय स्थल बनाएको भन्दै संरक्षणकर्मीले विरोध जनाएका छन् । भरतपुर भ्रमण बर्ष २०२४लाई लक्षित गर्दै चितवन राष्ट्रिय
पाल्पा, चैत १६- प्रहरीले १९ वर्षीया युवती हत्याका अभियुक्त सार्वजनिक गरेको छ । जिल्लाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाकी पदमा सुनारको बीभत्स हत्या गरेको अभियोगमा छिमेकी सागर भनिने
काठमाडौं, चैत १६- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न छानविन समिति गठन गरिएको छ । प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे अनुसन्धान गर्न गृह
१६ चैत, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । नेपाली महिला उद्यमी महासंघले शुक्रबार हेटौंडामा आयोजना
बैतडी बैतडीको दोगडाकेदार गाउँपालिका–२ पातलीकी १६ वर्षीया पशुपति महरा गत आइतबार बिहान मृत भेटिइन्। पशुपति घरनजिकैको खालीपातल सामुदायिक वनभन्दा केही तल रुखमा झुण्डिएको अवस्थामा भेटिएकी हुन्। पशुपति
काठमाण्डौ नेपालमा कोदो बालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदैछ । पहिलोपटक हुन लागेको अन्तर्राष्ट्रिय बहसमा भारतका प्रख्यात कृषि वैज्ञानिक तथा होमियोप्याथिक चिकित्सक डा. खदर वली सहभागी हुने
काठमाडौं, चैत १६ नेपाली बजारमा सुनको मूल्यले आजपनि नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा २ हजार एक सय रुपैयाँले बढेको सुनको
दैलेख त्रिभुवन मावि दैलेख बजार परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाका नक्कली परीक्षार्थी पक्राउ परेका छन् । पक्राउ परेका १७ वर्षका किशाेरलाई प्रहरीको जिम्मा लगाएकाे
नवलपुर, चैत १५नवलपरासी (बर्दघाट–सुस्तापूर्व) स्थित गैँडाकोट नगरपालिकाले अनलाइन प्रणालीबाट नागरिकताको सिफारिस दिन सुरुआत गरेको छ । गत फागुन ३० गते गृह मन्त्रालयको निर्णय अनुसार नेपालमै
१५ चैत, धनगढी होलीको दिन (१२ चैत)मा चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेका कैलालीको लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्रबहादुर शाहीको शव भेटिएको छ । टीकापुर नगरपालिका–२ को
काठमाण्डौ नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रन्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको बैठकले