११ चैत, कैलाली समुदाय अनुसार फरकफरक शैलीमा मनाइने होली र सुदूरपश्चिम प्रदेशको अछामी समुदायले मनाउने ‘होरी’ (होली) को इतिहास भने फरक छ । विसं १७५० मा अछामको
काठमाण्डौ पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय प्रणालीसमेत सक्रिय हुँदा देशका विभिन्न भागमा आज राति वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको
चितवन, चैत ११चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतका दुवै क्षेत्रीय टोलीहरु पीएसआर ग्रुप लखनउँ र तालतला इन्स्टिटाइट कोलकाता विजयी भएका छन् ।गौतमबुद्ध
चितवन उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागि परेको दाबी गर्नुभएको छ । आज चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले सहकारी
११ चैत, पाल्पा पश्चिम नेपालका पहाडी जिल्लाहरुमा गाउँघर र टोलटोलमा ट्याम्को, ढोलक, खैजडी, मजुरा बजाएर फागु खेल्ने पुरानो संस्कृति विस्तारै हराउदै गएको छ । आधुनिकता र
काठमाडौ,चैत ११ नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको वैशाख १५ गते हुने
नारायणगढ । प्रथम आदिवासी जनजाति साँस्कृतिक महोत्सवमा शनिबार साँझ लोक तथा दोहोरी गायक रामजी खाँण ठकुरीले धमाका मच्चाएका छन्। शुक्रबारदेखि नारायणी नदी किनारमा सुरू भएको
देवघाट चैत १० तनहुँको देवघाट गाउँपालिकामा आधारभूत र माध्यमिक तहका बिषयगत शिक्षक समूह गठन भएको छ । शनिबार पालिकाको आयोजना तथा सामाजिक विकास कार्यालय तनहुँको
काठमाडौं, चैत १०- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको बताएका छन् ।
चैनपुर । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले रङ्गहरूको पर्व फागु पर्व (होली)लाई सुरक्षित, मर्यादित र उल्लासमय बनाउनको लागि उपत्यकाका तीनै जिल्लाको सडकमा अधिकतम ट्राफिक प्रहरी
काठमाडौं, चैत १० पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान
चितवन, चैत १० मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ । प्रणयसम्बन्ध बढ्ने समय रहेको छ ।
देवघाट । देवघाट गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननको लागि म्याद थप गरेको छ। गाउँपालिकाले यही चैत १० गतेसम्मको लागिमात्रै उत्खनन गर्ने निर्णय गरेकोमा बिहीबारको गाउँकार्यपालिकाको बैठकबाट
चितवन, चैत्र ०९-चितवन राष्ट्रिय निकुञ्जले ‘मेघौली’ नाम गरेको भाले गैँडालाई कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्रमा पठाइएको छ । सौराहा क्षेत्रबाट नियन्त्रणमा लिएर अन्दाजि १० बर्षको
काठमाण्डौ सरकारले मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न नयाँ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मिटरब्याज अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च
नारायणगढ नारायणी नदी किनारमा प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सव सुरू भएको छ। शुक्रबार लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले महोत्सवको उद्घाटन गरेका हुन्। आदिवासी जनजाति
चितवन, चैत ९ चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा भारतको पीएसआर ग्रुप लखनउँ र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको
चितवन, चैत ९ भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगरबीच आज एक सम्झौता गरी
सर्लाही, चैत ९ चर्को विद्युत् महसुल असुलेको भन्दै सर्लाहीका माछा किसान आन्दोलित भएका छन् । आन्दोलित किसानले आज पूर्वपश्चिम राजमार्गस्थित फुलजोर चोकमा सडकमै माछा फालेर विरोध
काठमाण्डौ नचिनेको व्यक्तिसँग एकैछिनको चिनजानको भरमा एक महिला ठगिन पुगेकी छन् । काठमाण्डौबाट पोखरा जानेक्रममा बसमा भएको भेटमा ती महिलालाई बिहे गरी भारतमा बेच्ने प्रयास भएको
९ चैत, काठमाडौं सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाडिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई हाजिरी
काठमाण्डाै प्रदीप भट्टराई निर्देशित नेपाली चलचित्र महाजात्रा आजदेखि प्रदर्शनमा आएको छ । याे चलचित्र नेपालसहित विश्वका ४० देशका २ सय ५० वटा सहरमा प्रदर्शनम आएको निर्माण
बागलुङ, चैत ९ ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ । यही चैत ३० गतेदेखि आयोजना गरिने तीन सय वर्ष पुरानो मन्दिरमा