२६ भदौ, काठमाडौं सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको विद्यालय शिक्षा सम्बन्धी विधेयकयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार
चितवन,भदौ २७ नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ ।सोमबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा
काठमाडौं, भदौ २६ संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि पर्सि (बिहीबार) बिहान ११ बजे हुने भएको छ। मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो।
भदौ २६- मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलमा खसेको पहिरो पन्छाउन सुरु भएको छ । सडक डिभिजन भरतपुरका अनुसार पहिरो अवरुद्ध भएको सडक खुलाउन मेशिन प्रयोग भइसकेको
भदौ २६- इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उहाँ विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव
विराटनगर, भदौ २५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ । आज विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई
चितवन, भदौ २५ जिल्ल्लामा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको कावासोती नगरपालिका–१७ की ४८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको
पाल्पा, पाल्पाबाट अवैध रुपमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीबास तर्फ ल्याउँदै गरेका सात गाई मरेका छन् । तस्करले अवैध रुपमा पाल्पाबाट पिकअप भ्यानमा कोचाकोच गरेर दुम्कीबास तर्फ
काठमाण्डाै -- बाँकेको नेपालगञ्ज विमानस्थलबाट २६ लाख रुपैयाँ नगदसहित सरकारी कर्मचारी पक्राउ परेका छन् । आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङमा कार्यरत अधिकृत खगेन्द्र सापकोटालाई २६ लाख
भदौ २५- सबैको चासोको विषय बनेको ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा किर्तेमा मुद्दा चलाइएकामध्ये १७ जनालाई धरौटीमा र एकजनालाई सामान्य तारेखमा छाड्न काठमाडौं जिल्ला अदालतबाट
भदौ २५- रुकुम पश्चिमको चौजहारी नगरपालिका१ स्थित भ्याली पब्लिक स्कुलमा पढ्ने १३ वर्षीय छात्रा मृत फेला परेपछि प्रहरीले स्कुलकी प्रिन्सिपल र सञ्चालकलाई पक्राउ गरेको छ ।
तनहुँ, अन्तर्राष्ट्रिय आत्माहत्या न्यूनीकरण दिवसको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम भएसँगै तनहुँको देवघाट गाउँपालिकामा पनि जनचेतनामूलक तथा प्रचारप्रसार कार्यक्रम सम्पन्न भएको छ । आइतबार सामुदायिक सेवा केन्द्र
काठमाडौँ,भदौ २४ जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालत
काठमाडौं,भदौ २४ एसिया कप क्रिकेटको सुपर फोरमा आज भारत र पाकिस्तानबीच भिडन्त हुँदैछ। यो खेल श्रीलंकाको प्रेमदासा स्टेडियममा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजेदेखि सुरु
चितवन, धरानमा भएको गौवंश हत्याको विरोधमा नेपाल सन्त समाजको आह्वान तथा चितवन, नवलपुर, तनहुँ लगायतका जिल्लाका ॐ कार परिवारको सक्रियतामा नारायणगढस्थित नारायणी नदी किनारमा धर्म सभा
तनहुँ, नेपाल रेडक्रस सोसाइटी देवघाट उपशाखाद्वारा देवघाटमा आजबाट चौबीसै घण्टा सेवा लिन पाउने एम्बुलेन्स सञ्चालन गरेको छ । यसअघि पनि एम्बुलेन्स सेवा सञ्चालन गरेता पनि उक्त
राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आउँदो आइतबार बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक अर्काे सूचना जारी
चितवन, भदौ २१- भरतपुर ९ मा अवस्थित गुरुकुल मावि का विद्यार्थीहरुलाई जीवनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा बोल्ने कला सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको
भरतपुर । सीमान्तकृत आदिवासी जनजाति समुदायभित्र पर्ने चेपाङ समुदायका लागि भदौ र मङ्सिर विशेष महिना हुन्, किनकि मङ्सिरमा वायु पूजा गर्छन् भने भदौमा न्वाँगी पूजा
एसिया कपकाे 'सुपर फाेर' मा भारत र पाकिस्तानबीचकाे खेलमा 'रिजर्भ डे' राखिएकाे छ । भारत र पाकिस्तानबीचकाे खेल आउँदाे आइतवार काेलम्बाेमा हुँदैछ । याे खेलमा
भदौ २२- कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिममा बजेट रकमान्तर गरेर जाजरकोटमा खनिएका २८ सडक वर्षाका कारण भत्किएका छन् । वर्षामा झरीसँगै निर्माण गरिएका सडक
मुआब्जा वितरणमा ढिलाइ भएको भन्दैस्थानीयवासीले निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृहस्थल र प्रवेशमार्ग बन्द गरिदिएका छन् । गएकाेशनिवारदेखि अरुण तेस्रो प्रवेशमार्ग
भदौ २२- गायक प्रमोद खरेलले विन्ध्यवासिनी म्युजिक प्रालिविरुद्ध प्रतिलिपि अधिकारको मुद्दा जितेका छन्। जिल्ला अदालत काठमाडौंले उनको पक्षमा फैसला गरेको हो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको
भदौ २२- अमेरिकी अभिनेता ड्यानी मास्टरसनलाई दुई महिलालाई बलात्कार गरेको आरोपमा ३० वर्षको जेल सजाय सुनाइएको छ । मास्टरसनलाई सन् २००३ मा महिलालाई बलात्कार गरेको तीनवटा