काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका लागि रायसुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्थाअनुसार बैंकले आर्थिक वर्ष २०७९÷८० को मौद्रिक
काठमाडौं । सत्तारुढ नेपाली कांगेसको शेखर कोइराला पक्षले सोमबारबाट सुरु हुने पार्टी केन्द्रिय समिति बैठकमा सरकारको काम, कारबाहीबारे गम्भिर समिक्षा गर्ने एजेन्डा तय गरेको छ । आइतबार
काठमाडाैं । सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता एन संसोधन विधेयक जस्ताको तस्तै पारित हुँदा करिब ११ लाख नागरिकताविहीन नागरिकले नागरिकता पाउने दाबी गरिएको छ । महिला कानुन
काठमाडौँ । मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल
कालीकोट कालीकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही(पोषण) गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका हुन् । ३७ वर्षीय शाही सानै उमेरदेखि माओवादी
चितवन भरतपुरको पटिहानीमा रु एक अर्बको लगानीमा निर्माणको अन्तिम चरणमा पुगेको पटिहानी रिसोर्टको व्यवस्थापन सोल्टीले गर्ने भएको छ । पटिहानी रिसोर्ट निर्माण गरेको रिभर साइड रोयल गार्डेन
बैतडी बैतडी र दार्चुला जिल्लाको सीमा बजार गोकुलेश्वरदार्चुला जिल्लाकाेदोस्राेठुलो सहर हाे। यहाँ डिग्री कलेज, बोर्डिग तथा सरकारी स्कुलहरू, कृषि कलेज, एक दर्जनभन्दाबढी बैंक तथा वित्तीय संस्थाका
मकवानपुर पटकपटक ताकेता गर्दा पनि तोकिएको राजस्व नबुझाउने मकवानपुरमा सञ्चालित पाँच क्रसर उद्योगमा आजदेखि तालाबन्दी गरिएको छ । लिखित र मौखिकरुपमा पटकपटक जानकारी गराएको तर राजस्व नबुझाएकाले
काठमाडौं पछिल्लो २४ घण्टामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५ जनाको परीक्षणमा १२१ जनामा संक्रमण
काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवप्रसाद गुरुङले अमेरिको नेपाललाई सैन्य गठबन्धनमा सहभागी गराउन चाहिरहेको बताएका छन् । नेपालले स्टेट पाटर्नशील प्रोग्राम
काठमाडाैँ विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधिका लागि सर्बियाका नोभाक जोकोभिच र अस्ट्रेलियाका निक किर्गियोस भिड्दै छन् । लण्डनस्थित सेन्टर कोर्टमा हुने फाइनल खेल नेपाली समयानुसार
सुर्खेत आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले
बेइजिङ कोभिड१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण
काठमाडाैँ राष्ट्रपति विद्यादेवी भण्डारीले हरिशयनी एकादशीका अवसरमा आज राष्ट्रपति भवनको निजी निवास परिसरमा पूजा अर्चनासहित तुलसीको बिरुवा राेपेकी छन्।आजको दिन तुलसीको बिरुवा रोपी व्रत बस्नाले समाज,
काठमाडाैँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार ८०० तोकिएको छ ।अघिल्लो दिन प्रतितोला रु ९४ हजार ६०० मा
काठमाडाैँ । सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान गर्ने विभिन्न स्रष्टा र सर्जकलाई पुरस्कृत गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विभिन्न स्रष्टालाई
काठमाण्डाै – आज आइतवार मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर ईद धुमधामका साथ मनाइएको छ । नेपाली जामे मस्जिद र इदगाहमा गएर मुस्लिम समुदायले सामूहिक रूपमा नमाज
काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ । आयोगले असार २२ गतेदेखि
काठमाडौं । निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्रीबहादुर’ नेपाल अघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । फिल्मको आगामी ३० जुलाईमा सिड्नीलगायत चार सहरमा रिलिज गर्न लागिएको हो
काठमाडाैँ । प्रदर्शनको संघारमा रहेको फिल्म ‘प्रेमगञ्ज’को गीत ‘समय’ सार्वजनिक भएको छ। प्रदर्शन हुन केही साता मात्रै बाँकी रहेको फिल्मको गीत शनिबार सार्वजनिक भएको हो। गीतलाई किरण भुसालले
काठमाडाैँ । अभिनेता रणवीर कपुर फिल्म ‘शमशेरा’ बाट दर्शकमाझ कमव्याक गर्दै छन् । रणवीरको पछिल्लो फिल्म ‘सञ्जु’ थियो । यो चार वर्षको अवधिमा रणवीरका निजी र व्यावसायिक
काठमाण्डौ प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरूलाई सम्मान गर्नु राष्ट्रिय दायित्व भएको बताउनुभएको छ । आज आइतवार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आयोजना गरेको विभिन्न विधाका स्रष्टालाई पुरस्कार
काठमाडाैँ जापान सरकारले अनलाइनमार्फत हुने विभिन्न किसिमका अपमानजनक गतिविधि रोक्नको लागि नयाँ नियम बनाएको छ। जापानी सञ्चारमाध्ययमका अनुसार सरकारले अनलाइनमार्फत कसैको अपमान हुने खालको पोस्ट गर्ने व्यक्तिलाई
देवघाट तनहुँ:असार २६ गते आशिक राना तनहुँको देवघाट गाउँपालिका ५ वडा कार्यालयको आयोजनामा सुन्दरशिल टोल बिकास संस्थाका अव्यवस्थित बसोबासहरुका लागि निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । निस्सा