काठमाडाैँ २३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहिदभूमि गाउँपालिका५ का वडाअध्यक्ष ३८ वर्षीय सन्तोष राईलाई प्रहरी शनिबार राति पक्राउ गरेको छ।पीडित महिलालाई आरोपित राईले शुक्रबार
काठमाडाैँ नेपाली कांग्रेसको पदाधिकारी बैठकअघि नेता शेखर कोइराला पक्षको छुट्टै बैठक बस्ने भएकाे छ।बैठक आइतबार १२ बजे बालुवाटारस्थित कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ। बैठकमा छलफलका एजेन्डाबारे अहिले नै
काठमाडाैँ श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमासिंघले पनि राजीनामा दिने भएका छन् । सरकारको विरोधमा उत्रिएका प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री विक्रमासिंघले सर्वदलीय
दाङ दाङमा जङ्गली च्याउ खाएर छ जना बिरामी परेका छन् । शनिबार बिहान स्थानीय जङ्गलबाट च्याउ खोजेर ल्याएका उनीहरूले पकाएर खाएको केही समयमै बिरामी परेको जिल्ला
काठमाडाैँ इन्जिनियर विक्रमभक्त जोशीको कृति कथासङ्ग्रह चोभार ब्लुजको लोकार्पण सम्पन्न भएको छ । वरिष्ठ आख्यानकार तथा प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्यतामा राष्ट्रिय नाचघरमा आयोजित समारोहमा पुस्तकको
काठमाण्डाै कजाकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् । हिजो भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन् । १७औँवरियताकी राइबाकिनाले
श्रीलङ्कामा राष्ट्रपति गोटाबाय राजपाक्षेले राजीनामा दिने घोषणा गरेपछि प्रदर्शनकारीले खुसीयाली मनाएका छन् । राजीनामा दिने राष्ट्रपतिको घोषणापछि सहरमा खुसीयालीसहित आतसबाजी गरिएको छ । उहाँले आउँदो बुधवार
काठमाडौं वीरेन्द्रबहादुर बस्नेत नेपाली हवाई उड्डयन क्षेत्रमा स्थापित नाम हो । हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरका प्रबन्ध निर्देशक उनले वर्षौँदेखि जहाज सञ्चालक रहेर वायुसेवा क्षेत्रमा
काठमाण्डाै उच्च अदालत बार एसाेसिएशन पाटनको नयाँ कार्यसमिति अध्यक्षमा शान्तिराम खतिवडा विजयी हुनुभएको छ । उहाँ १ हजार ६६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका
डोटी सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलमा लामो दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको
काठमाडौँ चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणमा आउँदै छन् । ८ सदस्यीय टोलीको नेतृत्व गर्दै लिउ चारदिने नेपाल
काठमाडौँ कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका ३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला
झापा झापाको बिर्तामोड शनिश्चरे सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा पाँचथर फिदिम नगरपालिका५ का २६ वर्षीय
भण्डारा इलाका प्रहरी कार्यालय भण्डाराले सवारी चेकजाँचका क्रममा सवारी साधनमा नम्बर प्लेट नबुझिने, खुइलिएको र धमिलो भएकाहरुलाई ‘अन दी स्पट’ लेख्ने अभियान संचालन गरेको छ। पछिल्लो समय
देवघाट तनहुँ : असार २५ करिस्मा गुरुङ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले आफ्नो सम्पत्ति विवरण गाउँपालिकामा बुझाइएको छ । कुँवरले
काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गरेकी छन् । राष्ट्रपति भण्डारीले आज ट्वीट गरी स्व.आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गरेकी हुन् । यस
देवघाट तनहुँ : असार २३ करिस्मा गुरुङ तनहुँको देवघाट गाउँपालिकाको गाउँ सभा तथा दशौं अधिवेशन सम्पन्न भएको छ । दशौं अधिवेशन दोस्रो वैठकमा पेश भएको आ.व.
काठमाडौं खुला सीमानाकाले सस्तो भारतीय उत्पादनका तरकारी सहजरुपमा नेपाल भित्रिएपछि नेपाली किसान मारमा परेका छन् । सम्भावना देखेर कृषि पेसामा लागेका किसान भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न
काठमाडौं सवारीमा लेखिने सायरी तथा विशेष वाक्यांशहरूले दोहोरो अर्थ दिएर समाजमा विकृति ल्याउने भन्दै ट्राफिक प्रहरीले सवारीमा लेखिएका सायरीहरू हटाउने अभियान चलाइरहेको छ।सोही अभियान अन्तर्गत
काठमाडौं नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा भएको अन्तर्घात छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । शनिबार बसेको स्थायी समिति बैठकले टंक राईको अध्यक्षतामा
काठमाडौं भेरी अञ्चल हुँदा स्थापना भएका सुरक्षा निकायका संरचनाहरु अझै लुम्बिनी प्रदेशको नेपालगन्जबाटै सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेश प्रहरी मातहतमा रहने प्रहरी तालिम केन्द्र
बैतडीजिल्ला कारागार बैतडीका केन्दीबन्दीको कारागारमै राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको छ ।शुक्रबार गरिएको विवरण सङ्कलन कार्यमा कारागारमा रहेका १७ कैदीबन्दी र एक सुरक्षाकर्मीको परिचयपत्रका
काठमाडौं भोजपुरी चलचित्रको हिरोइन बनाइदिने प्रलोभन देखाइ १५ वर्षीया एक किशोरीलाई भारतमा बेच्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रौतहट गौर नगरपालिका-२ घर भइ हाल
तनहुँ पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका६ तुरतुरेमा शनिबार बिहान पहिरो खस्दा अवरुद्ध भएको राजमार्ग करिब चार घण्टापछि खुलेको छ । बिहान करिब ४ बजेदेखि पहिराका