काठमाडौँ केही हप्ताअघि 'हनीबनी'बाट बाहिरिएका अभिनेता अनमोल केसी 'छड्के २' मा अनुबन्धित भएका छन्। निगम श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अनमोल अनुबन्धित भएका हुन्। ९ वर्षअघि प्रदर्शनमा आएको
काठमाडौँ लमही क्षेत्रमा सञ्चालित अटो व्यवसायी आन्दोलित भएका छन्। लमही नगरपालिकाले अटो पार्किङलाई व्यवस्थित गर्न सडक किनारामा पार्किङमा रोक लगाएपछि अटो रिक्सा व्यवसायी आन्दोलित भएका हुन्। विगत
काठमाडौं कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले नागरिकतासम्बन्धी विधेयक छिट्टै पारित हुने बताएका छन् । ६४ औं संसद दिवसका अवसरमा बिहीबार पूर्व सांसद
काठमाडौँ मनीषा र सञ्जय झन्डै २५ वर्षपछि फिल्म हिरामण्डी मा सहकार्य गर्दै छन् । यो फिल्म ओटीटी प्लेटर्फम नेटफ्लिक्समा रिलिज हुनेछ । वेब सिरिज हिरामण्डी को छायांकन
काठमाडौँ नेपालमा कोभिड १९ संक्रमणदर फेरि उकालो लागेको छ। केही समय अघिसम्म ०.५भन्दा कममा झरेको संक्रमणदर हाल६ प्रतिशतमा पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो
काठमाडौं काठमाडौंमा १३ वर्षीया किशोरी बलात्कृत भएकी छन् । ती किशोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले कीर्तिपुर नगरपालिका५ पांगालाछी बस्ने मकवानपुर कैलाश गाउँपालिका१० घर भएका २० वर्षीय साजन
काठमाडौं नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना महामारीपछि रुस–युक्रेन युद्धको असरले मुलुकको अर्थतन्त्रमा चुनौती थपेको बताएका छन। नेपाल चार्टड एकाउण्टेन्ट्स संघको नव(निर्वाचित कार्यसमितिको सपथ गराउँदै गभर्नर
मुम्बई साउथ सुपरस्टार नागार्जुन अक्किनेनीले केही समयका लागि फिल्मबाट ब्रेक लिने भएका छन् । उनले बिग बोस तेलुगु सिजन ६ को सुटिङका लागि फिल्मबाट टाढिन लागेका
काठमाडौं सरकारले स्थापना गरेका विभिन्न विपद् कोषमा ६ अर्ब ८० करोड ३६ लाख २० हजार रुपैयाँ रहेको पाइएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार
काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच आज बिहान भेटवार्ता भएको छ । ओलीलाई भेट्न गौतम
जनकपुरधाम मधेश प्रदेश सभाको बैठक आगामी असार २० गते बस्ने भएको छ । बैठक २० गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालयका सचिव रंजित
काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईसहित तीन सदस्यीय टोली दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कंग्रेसमा सहभागी हुने भएकाे छ । एन्फाका अनुसार
काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकलाई समृद्ध बनाउने अभियानमा रहेको बताएका छन् । यो अभियान सफल बनाउनु सबैको दायित्व रहेको पनि उनले बताएका छन् । ६४ औं संसद
काठमाडौं अमेरिका भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले वासिङ्टन डिसीस्थित नेसनल डिफेन्स युनिभर्सिटीको अवलोकन गरेका छन् । स्थानीय समय अनुसार उनले बुधबार उक्त युनिभर्सिटीको अवलोकन गरेका हुन् ।युनिभर्सिटीको
चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५ सय घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले तथ्याङ्क सार्वजनिक गरेको हो । जिल्ला विपद् पूर्वतयारी तथा
सहिद स्मारक ए डिभिजन लिग खेल्ने विभागीय क्लब त्रिभुवन आर्मीका कप्तान भरत खवास र स्ट्राइकर नवयुग श्रेष्ठ अमेरिका गएका छन् । अमेरिका कन्भेन्सन (एनएसी) फुटबल प्रतियोगिता
काठमाण्डौ साउदीमा समस्यामा परेकाहरूलाई नेपाल पठाउन एक्जिट भिसा लगाइदिन्छु वा सेटिङमा नेपाल पठाउँछु भन्दै ठगी गर्नेहरु बढेपछि दूतावासले सचेत गराएको छ । साउदीबाट नेपाल फर्किन एक्जिट भिसा
म्याग्दी म्याग्दीमा यसवर्ष गएका वर्षकाेतुलनामा मह उत्पादन घटेको छ । मौरीमा रोग तथा किराको प्रकोप देखिनु, मौसम प्रतिकूल हुनु, समयमा पर्याप्त फूलहरु नफुल्नु र चरन क्षेत्रको
काठमाण्डाै मधेस आन्दोलन र जनयुद्धका क्रममा सहिद भएकाको परिवारलाई भरण पोषणबापत मधेस प्रदेश सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । सहिद परिवारको भरण पोषणबापत प्रदेशको गृह
काठमाडौँ फिलिपिन्सको राष्ट्रपतिमा फर्डिनान्ड मार्कोस जुनियर नियुक्त भएका छन्। यसै महिना भएको राष्ट्रपतीय निर्वाचनमा मार्कोस जुनियरले ६० प्रतिशत मत हासिल गरेका थिए।मार्कोस जुनियर राष्ट्रपति बनेसँगै मार्कोस
काठमाडौँ हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको छ। पन्ध्र महिना उमेर पुगेका बालबालिकाले पाउनुपर्ने सबै खोप पाएपछि हलेसी तुवाचुङलाई पूर्ण खोप सुनिश्चित नगर
काठमाडौं निरन्तरको वर्षका कारण डुम्रेदेखि लमजुङ सदरमुकाम बेंसीशहर हुँदै मनाङ सदरमुकाम चामे जोड्ने डुम्रे–बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको भीषण वर्षाका कारण आएको बाढीपहिरोले
स्याङ्जाको गल्याङ१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ । वर्षाका कारण डुबिन्डाँडाका ढाकाराम भट्टराईको घरनजिकै रहेको कच्ची धन्सार भत्किँदा सोही धन्सारमा
रुस र युक्रेनले बुधवार युद्धबन्दी साटासाट गरेका छन् । दुवै पक्षले आफ्ना १४४ बन्दीहरू अर्को पक्षलाई दिएका हुन् । फेब्रुअरी महिनामा द्वन्द्व शुरू भएपछिको यो सबभन्दा