काठमाडौं नेपाल भ्रमणमा रहेको जिम्बाब्बे ए र नेपालबीचको अन्तिम तथा निर्णायक एकदिवसिय खेल सोमबार हुँदै छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल निर्धारित समय अनुसार ९ बजे
धनगढी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल 'प्रचण्ड'ले गठबन्धनभित्र कांग्रेसबाट धोका हुन सक्ने भन्दै आशंका व्यक्त गरेका छन् । सोमबार बिहान कैलालीको कैलारी गाउँपालिकाको हसुलिया बजारमा
काठमाडौं यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनको सन्दर्भमा दृष्टिविहीन वा शारीरिक अशक्तता भएको वा अरु कुनै कारणले आफै मत संकेत गर्न नसक्ने
काठमाडौं राप्रपाले आफ्नो पार्टीबाट धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का वडा सदस्यका उमेदवार समशुल राइन मियामाथि एमाले कार्यकर्ताले सांघातिक आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ
अन्तर्राष्ट्रिय खुल्ला मैत्रीपूर्ण तेक्वान्दो च्याम्पियनसिप (आइओएफटीसी) को १३ औं संकरणमा तीन सय भन्दा बढी खेलाडीको सहभागिता पक्का भएको छ। च्याम्पियनसिप मे १३ र १४ तारिकमा अमेरिकाको
कैलाली कैलालीको भजनी नगरपालिका-६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा भजनी नगरपालिका-२ बस्ने ७० वर्षीय भड्डु डगौरा रहेका छन्।गम्भीर घाइते भएका
चितवन नेपाली कांग्रेस चितवनका युवा नेता तथा बागमती प्रदेश प्रतिनिधि अनिल परियार (कान) को अज्ञात समूह द्वारा हत्या भएको घटना प्रती नेपाली काङ्ग्रेस चितवनले गम्भीर ध्यानाकर्षण
काठमाडौं आसन्न स्थानीय तहको चुनावको सुरक्षामा खटिएका ४ म्यादी प्रहरीको मृत्यु भएको छ। दुई जनाको लडेर मृत्यु भएको हो। एक जना मृत भेटिएको र अर्काले भने आत्महत्या
जी–सेभेन राष्ट्रहरूले रुसी तेलको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेका छन्। गएराति बसेको जी–सेभेन बैठकमा सहभागी नेताहरूले प्रतिबन्ध लगाउने वा चरणबद्ध रूपमा आयात बन्द गर्ने निर्णय
काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय चुनाव अग्रगमन र प्रतिगमनबीचको लडाइँ भएको बताएका छन् । सोमबार एक वक्तव्य जारी गर्दै अध्यक्ष प्रचण्डले भनेका छन्-
लमजुङ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा खटिने कर्मचारीलाई तालिम प्रदान गरिएको छ । निर्वाचनमा लमजुङमा ८ सय ९५ जना कर्मचारी खटिएको निर्वाचन कार्यालय लमजुङले जनाएको
काठमाडौँ आज राष्ट्रिय कानुन दिवस काठमाडौँसहित देशका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। आज सर्वोच्च अदालतले सर्वोच्च अदालत परिसरमा चियापान कार्यक्रम गर्देछ।कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यतालिका
पोखरा नेकपा एमालेले आज पोखरामा चुनावी सभा गर्दैछ । गठबन्धनले कार्यक्रम गरेको अमरसिंह चौरमै आज एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने भएका छन् । एमालेले ३० वैशाखमा
झापा देश चुनावी चटारोमा छ । उम्मेदवारलाई मत माग्न भ्याइनभ्याइ छ । उम्मेदवार घर–घरमा पुगेका छन् । तर, गाउँका कृषकलाई चुनावभन्दा आफ्नो उत्पादन बिक्रीको चिन्ता छ
काठमाडौं राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ । जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक
दार्चुला कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि व्याँस गाउँपालिका(१ छाङ्गरु र तिंकरका मतदान
देवघाट तनहुँ तनहुँको देवघाट गाउँपालिका गठवन्धन नेपाली काङ्ग्रेस अध्यक्ष पदका उम्मेदवार तिल बहादुर थापा,नेकपा माओवादी केन्द्र उपाध्यक्ष पदका उम्मेदवार भुवनसिंङ्ग गुरुङ,देवघाट ५ नम्बर वडा अध्यक्ष उम्मेदवार
रुकुम रुकुम पश्चिमको मुसीकोटमा काँग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको छ । आपसी विवादका क्रममा दुई पक्षीय झडप भएको हो । झडपका क्रममा १० जना घाइते भएको
चितवन पाँच दलीय गठबन्धनकातर्फबाट भरतपुर महानगरपालिका प्रमुखका उम्मेद्वार रेनु दाहालले अब बन्ने सडक ड्रेनसहितको हुने बताएकी छिन । भरतपुर वडा नम्बर १० को संयुक्त गठबन्धनको सम्पर्क
काठमाडौ अघिल्लो चुनावमा मतदानका दिन पत्रकार र मिडिया हाउसहरुलाई समाचार संकलनका लागि सहज रुपमा सवारी पास उपलब्ध गराएको निर्वाचन आयोगले यसपटक झण्झटिलो बनाएको छ। विशेष गरी काठमाडौँ
काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३० वैशाखमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन नहुने बताएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मीहरु समेत परिचालन हुने र
काठमाडौं वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको
मोरङ विराटनगर महानगरपालिका–१५ बाट स्रोत नखुलेको ८ लाख भारतीय रुपैयाँ सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएकी ३० वर्षीया मुन्नी देबी
वैशाख ३० गते देशभर एकैसाथ हुने स्थानीय निर्वाचनमा पाँच वर्षे कार्यकालका लागि ३५ हजार २२१ जना जनप्रतिनिधि चुनिँदै छन्। मुलुकका ७५३ वटै स्थानीय तहमा एकैचोटी हुने