काठमाडौँ, वैशाख १२ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक, म्यासेन्जर, इन्टाग्रामलगायतका प्लेटफर्ममो माउ कम्पनी ‘मेटा’लाई सात दिनभित्र सूचीकृत नभए बन्द गर्ने चेतावनी दिनुभएको छ
काठमाण्डाै बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोहम्मद
काठमाण्डाै सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रविन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान ११ बजेर ५३ मिनेटमा भूकम्पको धक्का महसूस गरिएको राष्ट्रिय भूकम्प मापन
काठमाण्डाै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । राष्ट्रिय सूचना आयोगले आज काठमाण्डाैमा
काठमाण्डाै सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा आउन आह्वान गरेको हो । नवनियुक्त शिक्षामन्त्री रघुजी
काठमाण्डौ आजदेखि दुई नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्रहरू ‘भुठानः द वर्ल्डस् ह्यापिएस्ट म्यान’ र ‘खेल’ आजदेखि एकसाथ प्रदर्शनमा आएका हुन् । चलचित्र ‘भुटानः द वर्ल्डस् ह्यापिएस्ट
काठमाडौँ तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो
गोरखा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएका छन्
भारतकाे जम्मू–कश्मीरमा रहेको पहलगाममा २६ जनाको ज्यान जानेगरी भएको आतङ्ककारी आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध कठिन अवस्थामा पुगेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको
काठमाडौँ नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घटेको भएको हो
काठमाण्डौ सङ्घीय संसदको दुवै सदनको बजेट अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो १ बजे नयाँ बानेश्वरको सङ्घीय संसद भवनमा अधिवेशन शुरू हुनेछ । संसदको हिउँदे अधिवेशन गएको
काठमाण्डौ तराई–मधेशका जिल्लामा आज पनि गर्मी अत्यधिक हुने सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।सबैजसो प्रदेशको तराई–मधेश क्षेत्रमा उच्च गर्मी हुने सम्भावना रहेकोमा लुम्बिनी प्रदेशका
काठमाण्डौ अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आयोजना गर्ने भनेको लिग कम नकआउट फुटबल प्रतियोगिता एन्फा कप नहुने भएको छ । एन्फाले ‘ए’ डिभिजनका क्लब सहभागी हुने गरी
काठमाण्डाै सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै चिकित्सकहरूले काठमाण्डाैकाे माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको उनीहरूको आरोप छ । आज स्वास्थ्य
काठमाण्डौ आउँदो आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनयोग्य र नतिजामुखी आयोजना तथा कार्यक्रममा मात्रै केन्द्रित गर्ने सरकारको तयारीपछि राष्ट्रिय आयोजना बैंक (प्रोजेक्ट बैंक) मा राखिएका १०
भरतपुर । चितवनमा एक स्कुलका प्राचार्य मृत भेटिएका छन् ।भरतपुर महानगरपालिकाको न्यू होराइजन इङ्लिस स्कुलका प्राचार्य ओमराज मैनाली मृत अवस्थामा पेला परेका हुन् । भरतपुर महानगरपालिका वडा
गोरखा । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा गएका छन् । उनलाई गोरखा नगरपालिका-१२, कुन्दुटारस्थित १० किलोमा कार्यकर्ता र समर्थकले स्वागत गरे
काठमाण्डौ आज १९औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलहरुको मार्गचित्र बमोजिम २०५९ जेठ ८
बैतडी, वैशाख ११- भूमि समस्या समाधान गर्न बैतडीका दुई स्थानीय तहमा स्थानीय सहजीकरण समिति गठन भएका छन् । भूमि समस्या समाधान आयोग जिल्ला समितिले यहाँका स्थानीय
काठमाण्डौ तराईका धेरै ठाउँमा आज र भोलि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन
काठमाण्डौ आजदेखि विश्व खोप सप्ताह शुरू भएको छ । यसवर्ष ‘सबैका लागि खोप मानव रूपमा सम्भव छ’ नाराका साथ खोप सप्ताह मनाइँदैछ । विश्व खोप सप्ताहको मुख्य
काठमाडौँ नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री
काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई
काठमाडौं,बैशाख १० काश्मिरको पाहलगममा भएको आतङ्ककारी हमलामा मारिएका नेपाली युवा सुदीप न्यौपानेको शव आजै नेपाल ल्याइने भएको छ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले भारतीय विदेश