चितवन,बैशाख १० चितवनमा पहिलोपटक ‘घर बनाउने’ मेला आयोजना हुँदैछ । मेलाको तयारी तीब्र पारिएको छ । वैशाख २५ गतेदेखि २७ गतेसम्म नारायणगढमा हुने मेला एसवन होम्स
काठमाण्डाै तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च भएको छ । जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कानुसार आज रौतहटको गौरसहित केही ठाउँमा अधिकतम तापक्रम ४० डिग्री
काठमाडौँ नेपाली तेक्वान्दो टोली जापान प्रस्थान गर्ने भएका छन् । वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली
लमजुङ वैशाखः१० बेँसी आइपुगेर घुम्ती भेडीगोठमा रहेका भेडाका बथान यतिबेला चरणका लागि लेक तथा हिमाली भेगतर्फ जान थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरणमा समस्या
जम्मू कश्मीरको पहलगाममा हिजो भएको आतङ्कवादी आक्रमणपछि भारतभर सुरक्षा सतर्कता उच्च पारिएको छ । आक्रमण भएको क्षेत्रसहित जम्मू–कश्मीर,राजधानी शहर नयाँ दिल्ली, मुम्बईसहितका क्षेत्रमा उच्च सतर्कता अपनाइएको
काठमाडौँ, वैशाख १० भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ। जम्मू-कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी बुटवल बस्ने २७ वर्षीय
काठमाण्डौ देशभर गर्मी बढ्न थालेको छ । केही दिनयता गर्मी बढ्दै गएको हो । विशेषगरी तराई–मधेशमा गर्मी धेरै छ । पश्चिम तराईका मुख्यगरी लुम्बिनी र सुदूरपश्चिममा
काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीले जम्मू–कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कवादी आक्रमणको निन्दा गर्नुभएको छ । सामाजिक सञ्जाल एक्समा उहाँले आक्रमण परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना
बरहथवा (सर्लाही), वैशाख १० जिल्लाको विकट लालबन्दी नगरपालिका–१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उहाँका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क
काठमाडौँ नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ
काठमाण्डौ भीमदत्त राजमार्गअन्तर्गत डोटीको जोरायल गाउँपालिका–१ गोल्डेनमा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४२८ नम्बरको
काठमाडौं – कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । बिहीबार देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको
बाँके बाँकेकाे नेपालगञ्जमा रहेको भेरी अस्पतालमा आजदेखि मिर्गौला प्रत्यारोपण सेवा शुरू भएको छ । अस्पतालका प्रमुख तथा मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीले अस्पतालमा पहिलो पटक मिर्गौला
बेलायत भ्रमणमा रहेका नेपालका पत्रकार आश गुरुङलाई नेपाल पत्रकार महासंघ यूकेले स्वागत–सम्मान गरेको छ । बेलायतको अल्डरशटमा आइतबार आयोजित कार्य समिति बैठकपछि नेपाल पत्रकार महासंघ लमजुङ
दुुलेगौंडा आदिवासी जनजाती युवा महासंघ नेपालको अध्यक्षमा किरण श्रेष्ठ निर्वाचित भएका छन् । ओखलढुंगामा भएको छैठौं संघीय अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।
चितवन चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तुबाट प्रभावितलाई एक करोड २३ लाख ६ हजार ८ सय रुपैयाँ राहत प्रदान गरेको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रभित्रका चार सय १२
काठमाण्डौ चालु आर्थिक वर्षको ९ महिना काम खोज्दै ६ लाख ७ हजारभन्दा धेरै युवा विदेशिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार चैतमा मात्रै ७३ हजार ४
काठमाण्डौ आज अप्रिल २२ तारिख, विश्व पृथ्वी दिवस । ‘हाम्रो शक्ति, हाम्रो ग्रह’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २००९ मा राष्ट्र सङ्घको
काठमाण्डौ सुनको भाउ आज एकैदिन ६ हजार नाै सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुनको भाउ तोलाकाे एक लाख ९७ हजार नाै
काठमाण्डौ पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । विशेषगरी तराई/मधेशका जिल्लाहरुमा गर्मी धेरै छ। पश्चिम तराईको धनगढीमा हिजो अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस पुगेको
काठमाण्डौ इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाल समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।
काठमाण्डौ राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डका
काठमाण्डौ सोलुखुम्बुको थामेमा आज आरोही सम्मेलन हुँदैछ । सम्मेलनमा जलवायु परिवर्तनले थामेमा परेको प्रभावबारे छलफल गर्ने तयारी छ । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा गएको वर्ष साउन ३२
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार नै हुने जनाएको छ । बोर्डले १२ कक्षाको वार्षिक परीक्षा पूर्वनिर्धारित तालिकाअनुसार यही वैशाख ११