काठमाण्डौ म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ बुक्लमा आज टिपर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । निर्माणधीन राहुघाट जलविद्युत् आयोजनाको सुरुङ जाने सडकबाट टिपर खस्दा आयोजनामा काम गर्ने
चितवन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाले बिजनेस पाउन नसकेको बताएका छन् । यहाँ आज स्थानीय तहका जनप्रनिधि र जिल्लाका विभिन्न कार्यालय प्रमुखहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले
चितवन, पुस ११- कालिका नगरपालिका–१ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय समीपुरले आफ्नो ३५औं वार्षिकोत्सव, अभिभावक दिवस एवं सम्मान कार्यक्रम भव्य समारोहका बीच सम्पन्न गरेको छ । विद्यालय
पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलामा ४६ जनाको ज्यान गएको छ । पूर्वी अफगानिस्तानको पक्टिका प्रान्तमा पाकिस्तानी सैन्य विमानले गरेको बमबारीमा कम्तीमा ४६ जनाको ज्यान गएको
भरतपुर । ईनरह्वील क्लब अफ भरतपुरद्वारा यात्रु प्रतिक्षालय स्थापना गरिएको छ । भरतपुरको आँपटारी चोकमा यात्रु प्रतिक्षालय पुन:स्थापना गरिएको छ । आँपटारी चोकमा नारायणगढतर्फ आउने गाडीका यात्रुहरुको प्रतिक्षाको
चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले हेटौँडाबाट गैँडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान ११ बजे मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ स्थित गर्दई र हेटौँडा–८
मुग्लिन । खैरहनी महोत्सवमा महको प्रवर्द्धन गर्न छुट्टै परिसर निर्माण गरिएको छ । यही पुस ५ गतेदेखि सुरु भएको महोत्सवमा महलाई प्रवर्द्धन गरी किसानलाई प्रोत्साहन गर्ने
चितवन । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले कानुन सबैका लागि बराबर भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा
काठमाण्डौ – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव १९ अङ्कले बढेर दुई हजार छ सय ३० दशमलव
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ बुक्लमा आज टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारतको उत्तर प्रदेश घर भएका ३३ वर्षका
काठमाडौँ । कर्णाली याक्सका लागि शानदार प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । स्वस्तिमाले क्रिसमसको अवसर पारेर विपिनलाई नयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले आजदेखि दोस्रो बजारमा कर्णाली डेभलपमेन्ट बैंकको शेयर
दैलेख – दैलेखमा चलिरहेको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । खानी तथा भूगर्भ विभागका अनुसार हिजोसम्म तीन हजार नौ सय तीस मिटर ‘ड्रिलिङ’
काठमाण्डौ आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले बढेर एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार
काठमाण्डौ जाजरकोटको नायकवाडा आसपास केन्द्र बनाएर चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय
काठमाडौं : इशाइ धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तिका अवसरमा आज सोमबार देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ। प्रत्येक वर्ष डिसेम्बर २५ तारिखका दिन
पोखरा, पुस १०- पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई
चितवन, पुस १०- महिला यु–१९ विश्वकपको लागि नेपाली टिमको बन्द प्रशिक्षण चितवनमा सुरु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट
चितवन, पुस १०– तपाइँ रैथाने खानाको स्वाद लिन मन छ भने यसको लागि मेघौली जानुपर्छ । मेघौलीमा भ्रमण वर्ष २०२४ को वार्षिकोत्सव तथा रैथाने खाना महोत्सव
काठमाडौँ । राष्ट्रपति चुरे-राई मधेश संरक्षण विकास समितिका दुई सदस्य अदालतको आदेशबाट बर्खास्त भएका छन् । उच्च अदालत पाटनले समितिका सदस्य भेषराज आचार्य र शशिकुमार
काठमाण्डाै – प्रहरीले ९२ लाख रुपैयाँ नगदसहित काठमाण्डाैबाट तीन जनालाई पक्राउ गरेको छ । रवि धमला, जीतबहादुर तामाङ र सन्तोष खातीलाई पक्राउ गरेको काठमाण्डाै उपत्यका अपराध अनुसन्धान
अजरबैजान एअरलाइन्सको यात्रुवाहक विमान काजाकस्तानमा दुर्घटना हुँदा कम्तीमा २९ जना बाँचेका छन् । विमानबाट उद्धार गरेका २९ जनालाई अस्पतालमा भर्ना गरेको बीबीसीले जनाएको छ । ६७
काठमाण्डाै – वैदेशिक रोजगारीमा अमेरिका र सर्बिया पठाइदिने भन्दै ६ लाख १७ हजार रुपैयाँ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका–३
काठमाण्डाै – ललितपुरको च्यासलमा एक युवकमाथि चक्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका तीन जनामध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी घर भई