भरतपुर,भदौ १२ चितवनको नारायणी नदी पुलबाट हाम फालेर आज (बुधबार) बिहान एक महिला बेपत्ता भएकी छन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजेका समयमा भरतपुर
काठमाडौं प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले
अमेरिका २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डे सोमबार साँझ टेक्सासको ह्युस्टनस्थित उनको अपार्टमेन्टमा मृत अवस्थामा फेला परेकी छन् । ह्युस्टन प्रहरीका अनुसार अधिकारीहरूले उनलाई छातीमा गोली
काठमाडौं आज साफ यू-२० च्याम्पियनसिपको फाइनल खेल हुदै छ । फाइनल खेलमा नेपाल र बंगलादेश आमने सामने हुदै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न
भरतपुर,भदौ १२ चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । स्कुलको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता
काठमाडौ, भदौ १२ ममता काफ्ले बेपत्ता भएको एक महिना पुगेको छ । एक महिनायता उनलाई न कसैले देखेको छ, न उनको अवस्थाबारे कसैलाई जानकारी छ । अमेरिकास्थित
काठमाडौँ, भदौ १२ कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले प्याज सुकेको (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो १३० रुपैयाँ पुगेको जनाएको छ । बुधबारका लागि मूल्यसूची
काठमाण्डौ सुनको भाउले फेरि नयाँ फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख
दमौली (तनहुँ), भदौ १२ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा गत शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता एकजना पाँच दिनसम्म फेला पर्न सकेका छैनन् । पोखराबाट
काठमाडौं, भदौ १२- एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित भएकी छिन्। रामकुमारी झाँक्रीलाई पराजित गर्दै राई उपाध्यक्ष चुनिएकी हुन्। काठमाडौंको थापागाउँस्थित अर्पण बैंक्वेटमा जारी मतगणनामा अधिकांश
म्याग्दी म्याग्दी धवलागिरि हिमश्रृङ्खलाको मानापाथी हिमालबाट हिजो साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ को मुलखर्कबाट
भरतपुर भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सहकारी संस्थाहरु समुदायलक्षित हुनुपर्ने बताएकी छन् । भरतपुर–९ स्थित त्रिपुरेश्वर सहकारी संस्थाको १३ वार्षिकोत्सवको अवसरमा खाद्य उद्योग भवनको उद्घाटन तथा
धादिङ,भदौ ११ कालुपाण्डे मार्गअन्तर्गत धादिङको नीलकण्ठ नगरपालिका–८, ससाहमा बस र माइक्रो एकआपसमा ठोक्किँदा आठजना घाइते भएका छन् । धादिङबेसीबाट काठमाडौं आउँदै गरेको ना.७ ख ३१९८ नम्बरको बस
लुम्बिनी,भदौ ११- राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुग्नुभएको छ । उहाँलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो
सोलुखुम्बु,भदौ ११- सोलुखुम्बुको थामेका बाढीपीडितको उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ । गत साउन ३२ गते थामेमा आएको बाढीमा फसेका नागरिक तथा भौतिक
काठमाडौं, भदौ ११ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै छन् । आज दिउँसो एक बजे बस्ने प्रतिनिधि सभा बैठकमा अध्यक्ष
काठमाडौँ,भदौ ११ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट पनि हटाउने निर्णय गरेको छ। केन्द्रीय कार्यालयमा मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले
चितवन, भदौ ११- भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् । बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको
कास्की कास्कीको अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई जना स्पेनिस पर्यटक बेपत्ता भएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका–९ तिखेढुङ्गाबाट आइतवार उल्लेरी हुँदै घोरेपानी जाने
देवघाट भदौ १० तनहुँको देवघाट-५ मा सेन्ट्रल कलेज प्रथम देवघाट नकआउट नाईन 'ए' साईड महिला फुटबल प्रतियोगिता आजबाट सुरू भएको छ । देवघाट युवा जागरण समाज नेपालको
पाकिस्तानमा सशस्त्र विद्रोही समूहले राजमार्गमा गाडी रोकेर ३९ जनाको हत्या गरेका छन् । पाकिस्तानको दक्षिण–पश्चिमी क्षेत्रमा बन्दुकधारीले कम्तीमा ३९ जनाको गोली हानी हत्या गरेका सरकारी अधिकारीहरूलाई
काठमाण्डाै – रौतहटको चन्द्रपुरमा जीप र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार सुनसरीको धरान उपमहानगरपालिका–१५ का तुलसी ओझा र मोरङको सुन्दरहरैचा
तुलमान गुरूङ भरतपुर । तमू जातिको सांस्कारिक कृयाकलापलाई संरक्षण गर्ने योजनासहित तमू प्ये ल्हु संघ चितवनले सोमबार चितवनमा बृहत् दोस्रो खेगी (धर्मगुरू) भेला गरेको छ। भेलामार्फत जिल्लाभर
चितवन, भदौ १० जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय