मङ्कीपक्स एक प्रकारको ‘पक्स’ भाइरसले सङ्क्रमण गरेर हुने रोग हो । यसलाई ‘एम पक्स’का रूपमा पनि चिन्ने गरिन्छ । यो सङ्क्रमण पहिला शुरुमा अनुसन्धानमा राखिएको
चितवन, भदौ ५ चितवनको भरतपुर अस्पतालमा उपचाररत एक महिलाकाे मृत्यु भएकाे छ । पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा गैंडाकोट नगरपालिका–५ की ३९ वर्षीया सम्झना काफ्ले
काठमाण्डौ देशभर मनसुन सक्रिय भएर धेरै ठाउँमा अहिले पानी परिरहेको छ । न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले मनसुनी वायुको प्रभाव कायमै रहेको मौसम
चितवन चितवनको कालिका नगरपालिका–७ स्याउली बजारस्थित बुङखोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । आज दिउँसो साढे १ बजेको समयमा कालिका–७ बस्ने उत्तम
काठमाडौं, भदौ ४ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ समझदारी कार्यान्वयन नगरेपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रधानमन्त्री
काठमाण्डाै २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले
काठमाडौं सरकारले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ । टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध फुकुवाको तयारीमा लागेको हो
देवघाट ४ भदौं तनहुँ जिल्लाको आदिप्रयाग देवघाटधामको अध्यात्मिक एवं धार्मिक महत्व बचाई राख्ने उद्देश्यले धाममा आउने पैदल यात्रीहरुलाई लक्क्षितगर्दै देवघाट गाउँपालिकाले पदमार्ग निर्माणको कामलाई अगाडी बढाएको
अर्घाखाँची अर्घाखाँचीकाे सिमलपानीमा पहिरोले गोठ पुरिँदा एक जनाको ज्यान गएकाे छ । अविरल वर्षाका कारण शितगंगा नगरपालिका–१३ सिमलपानीको भङ्गलामा गोठमाथिबाट खसेको पहिरोले पुरिएर ३५ वर्षीय विष्णु थापाको
काठमाडौँ तनहुँ जिल्ला डेंगु संक्रमितको 'हटस्पट' बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले
काठमाडौँ किरात राई समुदायअन्तर्गत पर्ने वाम्बुले राईहरुले आफ्नो महान् चाड ढ्वाङकुम आज भव्यताका साथ मनाइरहेका छन् । खासगरी ओखलढुङ्गा र खोटाङ मूल थातथलो भएका वाम्बुले राईहरुले
फिल्म कंगारूको मुख्य अभिनेत्रीमा स्वस्तिमा खड्का अनुबन्धित भएकी छिन्। फिल्मका लागि निर्माण पक्षले सोमबार स्वस्तिमासँग कागजी सम्झौता गरेको हो। सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको यो फिल्ममा
३ भदौ, काठमाडौं गृहमन्त्री रमेश लेखकले राजनीति अस्थिरताले उत्पन्न निराशालाई आशामा बदल्न नेपाली कांग्रेस र एमालेको समीकरण बनेको बताएका छन् । सोमबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चौपातो
३ भदौ, काठमाडौं सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल७ स्थित तिपेनी क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरोजाँदा इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका एसपी सन्तोष
काठमाण्डाै २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा भारतले भुटानलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा भारतले भुटानलाई १० गोलले हरायो ।
काठमाण्डाै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा मङ्कीपक्स सङ्क्रमणको जोखिम रहेको जनाएको छ । मङ्कीपक्स भाइरसको सङ्क्रमण छिमेकी देश भारतमा तीव्र रूपमा फैलिरहेकाले नेपालमा पनि जोखिम रहेको
रसुवा जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा स्नान एवं पूजाआजा गर्ने भक्तजनको आज बिहानैदेखि घुइँचो लागेको छ । समुद्र सतहदेखि १४ हजार एक सय फिट उचाइमा सो अवस्थित पवित्र
काठमाडाैं क्वाँटी नेपालीको विभिन्न चाडपर्वमध्ये एक हो जनैपूर्णिमा। परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन छ। क्वाँटि शब्द नेपालभाषाको क्वाति शब्दबाट बनेको हो, जस अनुसार क्वा
काँक्रेविहार जाजरकोटको नलगाड नगरपालिका२ माझगाउँमा आज बिहान पहिरोमा परी एकैघरका तीनजनाको मृत्यु भएको छ । मृत्युहुनेमा नलगाड२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिसा परियार,
चितवन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सिटीस्क्यान सेवालिन पालो कुर्न नपर्ने भएको छ । दैनिक ६० देखि ७० बिरामीको सिटीस्क्यान हुने सो अस्पतालमा सो सेवा
काठमाडौँ, भदौ ३ सोलुखुम्बुको थामेमा हिमताल फुटेर आएको बाढीले अवरुद्ध मोबाइल सेवा पुनःसञ्चालनमा आएको छ । नेपाल टेलिकमले आज विज्ञप्ति जारी गर्दै खुम्बु पासाङल्हामु गाउँपालिका५ थामेमा
काठमाण्डाै भारतले नेपालबाट थप २ सय ५१ मेगावाट बिजुली खरिद गर्ने भएको छ । भारतले थप १२ वटा जलविद्युत् परियोजनाबाट २ सय ५१ मेगावाट बिजुली आयातको
काडमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आज न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार
काठमाडौँ, भदौ २- एसइई परीक्षाको नतिजा आउन बाँकी थियो । कैलालीका चार किशोरीहरुले घर खर्च जुटाउन जागिर गर्ने निधो गरे । उहाँहरुको चाहनाअनुरुप गाउँमा रोजगार पाउने