म्याग्दी, भदौ १७- विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका लालप्रसाद हिराचनको बगैँचामा फलेका स्याउ यसपालि भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ ।
काठमाडौँ, भदौ १७सन् २०२४ को अगष्टमा विदेशी पर्यटकको आगमन आठ दशमलव तीन प्रतिशतले बढेको छ । नेपाल पर्यटक बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार सन् २०२३ को अगष्टको
काठमाण्डौ त्रिभुवन विश्वविद्यालयले ११ आंगिक क्याम्पसमा रिक्त क्याम्पस प्रमुखका लागि आवेदन माग गरेको छ । क्याम्पस प्रमुख छनोट समितिले आज सूचना निकालेर काठमाण्डौ उपत्यकाका तीनसहित ११
काठमाडौ,भदौ १६ नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले महासमिति बैठकमा राखेको चुनावअघि गठबन्धन गर्न नहुने प्रस्ताव पारित भएको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति
चितवन, भदौ १६- चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक
देवघाट भदौ १६ देवघाट सार्वजनिक पुस्तकालयको अध्यक्षमा पुनः शिवराज पौडेल चयन भएको छ । आज(शनिबार) भएको पुस्तकालयको ७ औँ अधिवेशनबाट पौडेल अध्यक्ष पदमा चयन भएको हो
काठमाण्डौ ब्लड डोनर्स एशोसियसन नेपालले उज्यालो रेडियो नेटवर्कलाई सम्मान गरेको छ । एशोसिएसनले आफ्नो २७ औं केन्द्रीय साधरणसभा तथा ११ औं केन्द्रीय अधिवेशनको अवसरमा उज्यालो रेडियो
काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज सात वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा ५ बजे आर्सनल र ब्राइटन खेल्दैछन्
तनहुँ,भदौ १३ जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर
अहमदाबाद, भारत, भदौ १३ भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ। मौसम विभागले पश्चिमी तटीय
काठमाडौं, भदौ १३ अनमोल केसीको शीर्ष भूमिका रहने फिल्म ‘जेरी अन टप’को क्रिएटिभ भूमिकाको लागि ‘कन्टेन्ट क्रिएटर’को रुपमा चर्चित साइग्रेस पोखरेल अनुबन्धित भएका छन् । सामाजिक सञ्जालमा
रूपन्देही, भदौ १३- बाँकेको हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दाङबाट नेपालगन्ज जाँदै गरेको बस जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा दुर्घटना हुँदा
काठमाडौँ काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर स्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’बाट प्रहरीको मानव बेचबिखन ब्युरोले वेश्यावृत्तिमा लगाएका ५ जना बालिका र युवतीलाई उद्धार गरेको छ । उद्धार गरिएका
काठमाडौं, भदौ १३ श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीलाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तोकेको छ। तेलको गुणस्तरमा गुनासो आएपछि महानगरले गत असार
काठमाडौं, भदौ १३ अमेरिकामा नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेलाई हत्यामा संलग्न आरोपमा एकजना पक्राउ परेका छन् । अमेरिकामा नेपालीहरूले सञ्चालन गरेको समाचार पोर्टल नेपयोर्कका अनुसार हस्टन
काठमाडौँ देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७
चितवन, भदौ १३- हरितालिका तिजको अवसरमा ‘घुमौँ भरतपुर’ शिर्षकमा अन्तर महिला समूह तिज गीत प्रतियोगिता हुने भएको छ । वे ग्रुप नेपाल भरतपुर–४ वडा कमिटीको आयोजनामा
भरतपुर छोप अर्थात् अचार । सबैको भान्छामा अनिवार्य त नहोला । तर, अधिकांशले खानासँगै अचार खान निकै रूचि राख्छन् । होटल सञ्चालन गर्नेहरुका लागि त अचार
काठमाडौँ अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ । अमेरिकामा नेपाली पत्रकारहरुले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर
विराटनगर,भदौ १२- ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ
काठमाडौं, भदौ १२ आयोजक नेपाललाई सहजै पराजित गर्दै बंगलादेशले यू–२० साफ च्याम्पियनसिप फूटबलको उपाधि जितेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्सको मैदानमा बुधवार भएको खेलमा नेपाललाई सहजै
चितवनको सनराइज इंग्लिस बोर्डिङ स्कुलबाट हराएको भनिएका बालक भेटिएका छन्। सनराइज इंग्लिस बोर्डिङको कक्षा पाँचमा पढ्ने ११ वर्षीय संयोगबहादुर पौडेल अहिले आफ्नै बुबासँग छन्। मंगलबार अपराह्न ४ बजेदेखि
काठमाडौँ, भदौ १२ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बिद्या भट्टराईले एकीकृत उच्च शिक्षा विधेयक चाँडै ल्याउने बताउनुभएको छ । सिंहदरबारसिथत मन्त्रालयमा आज पत्रकारहरुसँग कुरा गर्दै उहाँले
काठमाडौं, भदौ १२ जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’को टिजर सार्वजनिक भएको छ । विवाह गर्न खोजिरहेका पात्र र तिनको रमाइला