नारायणगढ कारोबार ठप्प भएपछि चितवनका व्यवसायी तनावमा छन् । कोभिड–१९ को प्रत्यक्ष असर, पुलचोक–गोन्द्राङ सडक विस्तार र टन्टलापुर घामका कारण मुख्य राजमार्ग क्षेत्रका व्यवसायी अझ बढी
चितवन, भरतपुर मनपरीरुपमा हुने गरेको एन्टिबायोटिकको सेवनले मानिस, वातावरण र जनावरको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको भन्दै यस क्षेत्रका विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।
काठमाडौं,जेठ २७ प्रतिनिधि सभा सदस्य डा.स्वर्णिम वाग्लेले अब सुरुङ युगमा जानु पर्ने बताएका छन् । आज बिहान नागढुंगा सुरुङ मार्ग निर्माणको अवलोकन गर्न पुगेका सांसद वाग्लेले
पर्वत, जेठ २७ लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण पर्वतमा बर्खेबाली रोपाइँ प्रभावित भएको छ । यतिवेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला
नवलपुर,जेठ २७ दुई दिनअघि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा मापन भएको देशकै सबैभन्दा बढी तापक्रम शुक्रबार पुनः ‘ब्रेक’ भएको छ । जल तथा मौसम विज्ञान विभागले आज सार्वजनिक
देवघाट तनहुँ : जेठ २६ तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवरले आफ्नो नाममा देखिएको दोहोरो भत्ताको रकम फर्स्यौट गरेका छन् । महालेखा
करिस्मा गुरुङ तनहुँ, जिल्ला डिभिजन वन कार्यालय तनहुँको आयोजनामा राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण सम्बन्धी सव डिभिजन स्तरीय अन्तरक्रिया गोष्ठी
काठमाडौं, जेठ २६ बाल सैनिक सम्बन्धी प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। दरपीठ भएको रिट
इच्छाकामना चितवनको इच्छाकामना गाउँपालिका ५ मा अवस्थित एतिहासिक धार्मिक स्थल इच्छाकामना माइ मन्दिरको पुन ः निर्माण कार्य सम्पन्न भएको छ । ढुङ्गा र माटोले बनेको पुरानो
जेठ २५, २०८०बिहीबार तनहुँको देवघाट गाउँपालिका वडा नम्बर २ को सार्वजनिक सुनुवाई कार्यक्रम आज बिहीबार आ.व ०७९/८० को वार्षिक कार्यक्रम सम्बन्धी "पारदर्शी,जवाफदेही,परिणाममुखी नागरिक मैत्री विधिको शासन"सम्बन्धमा
दाङ लामो समयसम्म पानी नपरेर गर्मी अत्यधिक बढेपछि दाङको घोराहीमा पानी पार्न भन्दै सामूहिक पूजापाठ गरिएको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपलमा १२ जना पण्डितबाट रुद्री
चितवन, जेठ २५ एनआईसी एशिया बैँक हाकिमचोकबाट व्यक्तिको खाताबाट एक लाख रुपैयाँ हराएको छ । जेठ २३ गते भरतपुर–१० की अनिता गौतम दवाडीको खाताबाट सो रकम हराएको
चितवन, जेठ २५ भरतपुर महानगरपालिकाले चितवनका दुग्ध सहकारी संस्थालाई अनुदानको रुपमा चेक प्रदान गरेको छ । भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवद्र्धन शाखाले आज महानगरले
काठमाडौं, जेठ २५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा नामकरणविरुद्ध भइरहेको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रत्यक्ष संलग्नता रहेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित
काठमाडौं, जेठ २५ नेकपा एमालेका सांसद रघुजी पन्तले चुरे नचलाउन सरकारलाई चेतावनी दिएका छन् । चुरे चलाए देशमा आगो बल्ने उनले बताए । आगामी आर्थिक वर्ष
काठमाडौं,जेठ २५ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल
काठमाडौं,जेठ २५ भारतको मुम्बईस्थित मिरा रोडमा भएको एक बीभत्स हत्याको घटना सार्वजनिक भएको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार मिरा रोडमा लिभिङ बस्दै आएका एक ५६
काठमाडौँ. जेठ २५ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको
२५ जेठ, काठमाडौं सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले व्यक्त गरेको असंसदीय शब्द संसदीय रेकर्डबाट हटाउन निर्देश गरेका छन् । नेपालमा किसानले
२३ जेठ, धनगढी प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रको विकास गर्न सरकार प्रतिबद्ध रहने बताएका छन् । मंगलबारदेखि खप्तडमा सुुरु भएको खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै
चितवन, जेठ २३ विश्व वातावरण दिवसको दिन सोमबार नारायणी नदी किनारको माहोल अली बेग्लै थियो । अधिकांश दिन साँझको समयमा घुमघाम र टहलिन पुग्ने मानिसहरु सोमबार
काठमाण्डाै गएको शुक्रवार सुनकोशी नदीमा खसेको जीप आज भेटिएको छ । पाँच दिनसम्मको खोजीपछि आज जीप र त्यसमा रहेका दुई जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय
काठमाडौं, जेठ २२ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा १५ वटा मुर्रा प्रजातिका राँगा भारतले दिएको विषय केही दिनदेखि सामाजिक सञ्जालमा चर्चामा थियो। त्यही विषयले
काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई दुईपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर तत्कालीन राष्ट्रपतिबाट संविधान मिचिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको