१७ जेठ, काठमाडौं थाइल्याण्ड भएको एएसबीसी एसियन यू-२२ महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा ऐतिहासिक रजत पदक जितेकी नेपालकी सुष्मा तामाङ भारतमा हुने
काठमाडौं, माघ १६ एसियाकै सबैभन्दा धनी व्यक्ति भारतका गौतम अडानीले पछिल्ला केही दिनमै अर्बौं डलर गुमाएका छन्। समाचार संस्था रोयटर्सका अनुसार यसअघि संसारकै तेस्रो धनी व्यक्तिका
काठमडौं,माघ १७ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न रवि लामिछाने बालुवाटार पुगेका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिएर पार्टी सभापतिमा पुनः चयन भएपछि उनी प्रचण्डलाई
काठमाडौँ नेकपा (एकीकृत समाजवादी) ले देशको आर्थिक सङ्कट समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेको छ । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादीले
काठमाडौं, माघ १६ राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष
करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १६ गते देशको लागि आफ्नो बलिदान दिएका महान सहिदहरूको सम्झनामा तनहुँको देवघाटमा दीप प्रज्वलन कार्यक्रम गरि मनाएका छन् । आज माघ
काठमाडौं नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि बाहिरने क्रममा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकारहरूले प्रश्न सोधे - गृहमन्त्री कसलाई बनाउनुहुन्छ
वीरगञ्ज, माघ १६ प्रहरीले वीरगञ्जको मालपोत कार्यालय परिसरबाट ८ जनालाई पक्राउ गरेको छ । प्रहरीले दीपककुमार पटेल, सन्तोषकुमार राउत, राजकुमार साह, सुशीलकुमार साह, शुभनारायण महतो कोइरी,
१६ माघ, काठमाडौं रौतहटकी २५ बर्षीया पुनम कुमारीको आगोले जलेको कारण कीर्तिपुर अस्पतालमा आइतबार मृत्यु भयो । श्रीमतीको मृत्युपछि अस्पतालको बिल तिर्न नसकेर रौतहटका मनोज कुमारले
काठमाडौँ, माघ १६ काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । हिजो दिनभर खुलेको काठमाडौँ र आसपासको आकाशमा आज बिहानैदेखि डम्म बादल लागेको
चितवन,माघ १६ चितवनको जलदेवी सामुदायिक वनका अध्यक्षसहित ५ जना पदाधिकारी विरुद्ध डिभिजन वन कार्यालय भरतपुरले पक्राउ पुर्जी जारी गरेको छ । सामुदायिक वनका अध्यक्ष माधव देवकोटा,
व्यास नगरपालिकाले सोमबार आयोजना गरेको व्यास अल्ट्रा म्याराथनको उपाधि विशाल गुरुङले जितेका छन् । शहीद दिवसका अवसरमा व्यास नगरपालिका-५ मानुङदेखि व्यास नगरपालिका-८ पुलिमराङसम्मको ४४ किमी
१६ माघ, काठमाडौं मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो । यो नियमित बैठक हो । नियमित
१६ माघ, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदले देखेको सपना राजनीतिक स्वतन्त्रता मात्र नभई समृद्धि भएको बताएका छन् । शहीद दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष
काठमाडौं, माघ १६ नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा पुनरावेदन दिएको छ । अभिनेता पल शाहलाई सफाइ दिने जिल्ला अदालतको फैसलाविरुद्ध उच्च
पोखरा, माघ १६ पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका(१३ काँहुखोलाकी संगीता सापकोटाको निधन भएको छ । आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५
१६ माघ, चितवन चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेमा बनाउन लागिएको पक्की पुल चार वर्ष बितिसक्दा पनि बनिसकिएको छैन । ठेकेदारले समयमा नै
१६ माघ, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भेटेका छन् । मेयर साहले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् । पछिल्लो समय
१६ माघ, काठमाडौं नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरण गर्ने सङ्कल्पका लागि
१६ माघ, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले शहीद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरू शुक्रराज
नेपालगञ्ज कोहलपुरका एक पुरुषले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएकाे छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको
करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १३ गते देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । गत माघ १३ गतेबाट
देवघाट तनहुँ : माघ १३ गते करिस्मा गुरुङ देवघाट तनहुँ : माघ १३ गते देवघाट गाउँपालिका स्तरिय पाँचौ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको
चितवन,माघ १५ पछिल्लो समय खेलकुद क्षेत्रको विकासमा नीजि क्षेत्रको लगानी बढ्दै गइरहेको छ । राज्यले लगानी गर्नुपर्ने खेलकुद क्षेत्रमा नीजि क्षेत्रको लगानीसंगै प्रतियोगिता हुने क्रम पनि